समाचार

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने

काठमाडौँ - मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले यहि मंसिर आठ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितो...

Read more

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौँ– नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि...

Read more

५ जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता

काठमाडौं । भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम...

Read more

दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

देहरादुन (भारत) । दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई...

Read more

‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित

काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका...

Read more

गाजाको अस्पतालबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो

काएरो । इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह ९हमास० बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अस्पतालबाट उद्धार गरिएका महिना...

Read more

शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियस !

काठमाडौँ ।संयुक्त राष्ट्रसंघले विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौती गर्ने प्रतिबद्धतालाई इमानदारिताका साथ कार्यान्वयन गर्न नलागे यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको...

Read more

रोचक तथ्यः अनौठो तर डरलाग्दो संस्कार

संसारमा केही यस्ता संस्कार पनि हुन्छन्, जुन हेर्दैमा अनौठा मात्र होइन निकै डरलाग्दा पनि हुन्छन् । दक्षिण इथियोपियाका मुर्सी समुदायमा...

Read more

ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त

सान फ्रान्सिस्को । ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी ९सिइओ० का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन् ।...

Read more
Page 2683 of 4125 1 2,682 2,683 2,684 4,125

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.