समाचार

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा

काठमाडौं । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पु¥याइने बताएका छन् । आयोजनाको मुहानस्थल अम्बाथानको आज...

Read more

भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने

काठमाडौं - भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा...

Read more

मुगाका माला सहितको सामान चोरी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं– बहुमूल्य मुगाका माला सहितको सामान चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका...

Read more

विद्यालयमा उचित व्यवस्थापन नहुँदा बालबालिका भुइँमा बसेर पढ्न बाध्य

काठमाडौँ– प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक...

Read more

भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो

भक्तपुर– भक्तपुरमा आँखाका रोगीहरूको संख्या निरन्तर उकालो लागेको देखिएको छ । पछिल्लो ६ वर्षमा यो संख्या निरन्तर उकालो लागेको तथ्यांकले...

Read more

कलेजो प्रत्यारोपणमा केन्द्र आत्मनिर्भर बन्दै

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हप्तामा २ वटा कलेजो र ३ वटा मिर्गौला प्रत्यारोपण गरेको छ ।...

Read more

सञ्चालकको बदमासीले बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा

काठमाडौँ । अध्यक्ष तथा पूर्व अध्यक्षको बदमासीले सहकारीका हजारौँ बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीभित्र सञ्चालित...

Read more
Page 2536 of 4109 1 2,535 2,536 2,537 4,109

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.