आवाज

सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति

काठमाडौँ, ८ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ...

Read more

व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

दमौली (तनहुँ), ८ जेठः व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि...

Read more

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

कुरिनटार (चितवन) : सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारीसहित राष्ट्र सेवामा खटिइएको सशस्त्र प्रहरी...

Read more

पूर्वतयारी र सूचना प्रवाहले जनधनको सुरक्षामा निर्णायक भूमिका खेल्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा...

Read more

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

भद्रपुर (झापा) : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको...

Read more

गौरवको आयोजना छ वर्षदेखि अलपत्र

पर्वत, ७ जेठः गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि...

Read more

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयासबारे स्वास्थ्यमन्त्री पौडेलद्वारा जानकारी

काठमाडौँ, ७ जेठ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक...

Read more

विचारः सांस्कृतिक समानताले सुदृढ नेपाल–नेपाल भारत सम्बन्ध

काठमाडौँ, ७ जेठ (रासस): नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र भूमि हो, जहाँ धर्मको सुवास...

Read more

‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

ओखलढुङ्गा, ७ जेठः साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ...

Read more
Page 294 of 332 1 … 293 294 295 … 332

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.