सूचना प्रविधि

विश्वव्यापी मञ्चमा भारतको उपस्थिति उच्च,

गत वर्ष, विलासिताका सामानहरूमा विशेषज्ञता राख्ने फ्रान्सेली समूह लुइस भुइटन मोएट हेनेसी (एलभीएमएच) ले दक्षिण एसियामा एउटा महत्वपूर्ण कदम चालेको...

Read more

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताउनुुभएको छ । दाङको राप्ती गाउँपालिकामा...

Read more

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

काठमाडौं:नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि...

Read more

जलवायु परिवर्तन सम्बन्धी सचेतना सहितनबिलक्यालेन्डर २०८० सार्वजनिक

काठमाडौं:‘जलवायु परिवर्तन सम्बन्धी सचेतनातथापर्यावरण प्रवर्धनप्रतिदायित्वबोध’मुख्य नाराका साथनबिल बैंकले नयाँवर्ष २०८० सालको नयाँक्यालेन्डर सार्वजनिक गरेको छ । बैंककाप्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका...

Read more

विदेशमा ठक्करः स्वदेशमा अवसर

कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म...

Read more

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो...

Read more

डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ । बहराइनमा...

Read more

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान

्एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई...

Read more

भुटानी महिलाले स्थापना गरे ओटीटी प्लेटफर्म समूह

नेटफ्लिक्सको सफलतामा प्रेरित भई भुटानी महिला न्यामा जामले समूह नाम गरेको ओभर द टप (ओटीटी) प्लेटफर्म स्थापना गरेको द भुटान...

Read more

एनसेलको सहकार्यमा आयोजित शिक़्वल फाउन्डेसनको ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सफलताकासाथ सम्पन्न, टिम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार

एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सफलताकासाथ सम्पन्न...

Read more
Page 32 of 34 1 31 32 33 34

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.