अन्तर्राष्ट्रिय

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पु¥याएको छ– पूर्वमुख्यमन्त्री राई

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पु¥याउन सफल भएको...

Read more

जी–२० सम्मेलनमा दिगो विकास लक्ष्यका विषय समावेश भएकोमा भारतको राष्ट्र संघद्वारा प्रशंसा

नयाँ दिल्ली—संयुक्त राष्ट्र संघले गरिबी, भोकमरी, स्वास्थ्य र कल्याणकारी, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाई जस्ता दिगो विकास...

Read more

आवासीय भवनमा विस्फोट हुँदा उत्तर पश्चिम इरानमा कम्तीमा ७ जनाको मृत्यु

उत्तरपश्चिम इरानको ताब्रिज शहरमा आइतबार तीनवटा आवासीय भवनहरू भत्किँदा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका...

Read more

जी–२० बैठकमा ‘ब्लु इकोनोमी’ र एआईको विषयमा छलफल हुँदै

गुवाहाटी— आजबाट सुरु हुृने सुरु हुने तीनदिने सर्वोच्च लेखापरीक्षण संस्था–२० इन्गेजमेन्ट ग्रुप डेलिगेट्स बैठकमा ब्रेनस्टर्मिङ सत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र...

Read more

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा सल्लाहकार समितिमा दुई भारतीय मूलका अमेरिकी सीईओ नियुक्त

वाशिंगटन— अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई भारतीय मूलका अमेरिकीहरू ( फ्लेक्सका सीईओ रेवती अद्वैथी र प्राकृतिक संसाधन रक्षा परिषद्का सीईओ...

Read more

पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

सिन्ध—पाकिस्तानको सिन्धको कन्धकोट तहसील नजिकैको दुर्रानी मेहरको कच्चा क्षेत्रमा शनिबार डाँकाहरूले प्रहरी चौकीमा आक्रमण गरेका छन् भने दुई प्रहरीलाई अपहरण...

Read more

रुसी राष्ट्रपति भारतमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने !

नयाँ दिल्ली– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सेप्टेम्बरमा भारतमा हुने जी–२० शिखर सम्मेलनमा व्यक्तिगत रूपमा उपस्थित हुने सम्भावना देखिएको ब्लुमबर्गले खुलासा...

Read more

पश्चिमी इन्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। विपद् न्यूनीकरण निकाय ९बीएनपीबी०का प्रवक्ता अब्दुल...

Read more

विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने

काठमाडौँ । सन् २०२६ सम्ममा अति कम विकसित मुलुक ९एलडिसी० बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको नेपालले त्यसपछि पनि विश्व व्यापार...

Read more

चीनकाे राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

मस्को— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन्...

Read more
Page 279 of 326 1 … 278 279 280 … 326

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.