अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनको कोलोराडो भ्रमण रद्द, इजरायल भ्रमणको सम्भावना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ । राष्ट्रिय...

Read more

पाँच लाख मानिस उत्तरी गाजा छाडे – इजरायली सेना

एजेन्सी । इजरायली सेना ९आईडीएफ०ले उत्तरी गाजाबाट करिब ५ लाख मानिस छाडेको जनाएको छ । आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन...

Read more

गाजा युद्धमा १० लाख मानिस विस्थापित

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको...

Read more

कङ्गोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

किन्शासा। उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य...

Read more

स्थिति नियन्त्रणको सुनिश्चितता कसैले पनि गर्न सक्दैन- इरान

काठमाडौं । इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ । इजरायली सेना...

Read more

इजरायल-हमास युद्धमा दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ३५ सय पुग्यो

काठमाडौं । आठ दिनदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय पुगेको छ । इजरायली आक्रमणमा २...

Read more

अष्ट्रेलियामा आदिवासीलाई बढी अधिकार दिने प्रस्तावको विपक्षमा मतदान

सिड्नी । अस्ट्रेलियाले विभाजनकारी र जातीय तान्त्रिक जनमत संग्रह अभियानपछि देशको १२२ वर्ष पुरानो संविधान संशोधन गर्ने योजनालाई चौतर्फी रूपमा...

Read more

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

किर्गिजस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी० ले उहाँविरुद्ध पक्राउ पुर्जी...

Read more

हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ

जेनेभा । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ ।...

Read more

सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण

जर्मनी। जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान...

Read more
Page 167 of 306 1 166 167 168 306

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.