metakhabar

मेटाखबर संवाददाता

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १९ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, १९ वैशाखः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १९ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको...

गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर

गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर

काठमाडौँ, १८ वैशाखः स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको...

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा...

मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार

मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार

मुस्ताङ , १८, वैशाखः हिन्दु तथा बौद्धमार्गीहरुको साँझा धार्मिक तिर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ...

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

दार्चुला, १८ वैशाखः हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा...

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

विदेशबाट फर्किएर मौरीपालन

चितवन, १८ वैशाखः पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत छ वर्षदेखि...

के रातभर एसीमा सुत्दा स्वास्थ्यमा नराम्रो असर पर्छ, विज्ञहरू के भन्छन् ?

के रातभर एसीमा सुत्दा स्वास्थ्यमा नराम्रो असर पर्छ, विज्ञहरू के भन्छन् ?

काठमाडौँ – रातभर एसीमा सुत्दा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। विज्ञहरूका अनुसार यसले निद्राको गुणस्तर बिगार्छ, एलर्जी बढाउँछ र मांसपेशी दुखाइ...

Page 1421 of 1448 1 … 1,420 1,421 1,422 … 1,448

ताजा समाचार