• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

    यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहनेछ आज देशभरको मौसम ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

    यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहनेछ आज देशभरको मौसम ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पातलो कपडामा झरनामा नुहाएर तहल्का मच्चाएकी मन्दाकिनी खासमा हराइन कता ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१४ साउन २०८२,
0
पातलो कपडामा झरनामा नुहाएर तहल्का मच्चाएकी मन्दाकिनी खासमा हराइन कता ?
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुम्बई। जब अभिनेत्री मंदाकिनीले फिल्ममा प्रवेश गरिन, प्रवेश गर्ने बित्तिकै सनसनी मच्चाउन सफल भइन् ।

खासमा उनले ‘राम तेरी गंगा मैली’बाट डेब्यु गरेकी थिइन, यही फिल्मले उनलाई रातारात स्टार बनाउन सफल भयो । यो फिल्ममा उनले निकै बोल्ड सिन दिएकी थिइन, जुन बेलाको बलिउड उधोगमा यो सम्भवः नै थिएन ।

यो फिल्ममा मंदाकिनी झरना मुनि नुहाउने दृश्य छ । यो दृश्यलाई लिएर निकै हंगामा भएको थियो । उनी पातलो सेतो साडी लगाएर झरना मुनि नुहाउँदै गरेको देखिएकी थिइन् । यस क्रममा उनको यो अवतार निकै बोल्ड थियो, अहिले पनि उनले दिएको सिन दिन आजकालका हिरोइन पनि अझै हिच्किचाउँछन् ।

‘राम तेरी गंगा मैली’ राज कपूरले बनाएका हुन् । फिल्ममा उनी गंगा सिंहको भूमिकामा थिइन् । यो फिल्ममा राज कपुरका छोरा राजीव कपूर पनि रहेका छन् र त फिल्म ब्लकबस्टर भयो ।

यो फिल्मपछि मंदाकिनीले ओम, जीवा, आग और शोला, जाल, अपने अपने, लोहा, प्यार देखे, डान्स डान्स, शूरवीर, जिते हैं शान से, परम धरम, हवालत, मलामाल, नाग नागिन, दुश्मन, प्यार के नाम कुर्बान, प्यार का सौदागर, देशवासी, नाच गोविन्द नाच जस्ता धेरै फिल्ममा देखिइन् । उनी अन्तिम पटक सन् १९९६ मा आएको फिल्म जोर्डरमा देखिएकी थिइन् । मंदाकिनीले पहिलो फिल्मबाट पाएको सफलता भने पछिसम्म कायम राख्न सकिनन् ।

मंदाकिनीको जन्म ३० जुलाई १९६३ मा भएको थियो । उनका बुबा ब्रिटिश र आमा कश्मीरी थिए । जब सन् १९९० मा मदांकिनीको नाम अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडिन पुग्यो, त्यसपछि उनको करियरको पतन सुरु भयो ।

फिल्ममा नचले पछि मंदाकिनीले बौद्ध भिक्षु डा. काग्युर टी रिन्पोछे ठाकुरसँग विवाह गरिन्। विवाहपछि मंदाकिनी फिल्मबाट टाढिएर पतिसँग बसिन् । उनले आफ्नो सम्पूर्ण ध्यान परिवारमा केन्द्रित गरिन् ।

अघिल्लो समाचार

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

अर्को समाचार

‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,
यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै
फिचर-ब्यानर

यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

८ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहनेछ आज देशभरको मौसम ?

८ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ कात्तिक २०८३,
म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
आर्थिक

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

८ कात्तिक २०८३,
आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
जीवन शैली

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,
यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

८ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

कस्तो रहनेछ आज देशभरको मौसम ?

८ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ कात्तिक २०८३,
म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

८ कात्तिक २०८३,
आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन