• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सार्वजनिक लेखा समितिमा बेरुजुको चिरफार : सचिवहरूद्वारा प्रस्तुत चुनौती, प्रगति र सुझाव

metakhabar by metakhabar
१२ साउन २०८२,
0
सार्वजनिक लेखा समितिमा बेरुजुको चिरफार : सचिवहरूद्वारा प्रस्तुत चुनौती, प्रगति र सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले आफ्ना मन्त्रालयमा देखिएको बेरुजु, त्यसको फछ्र्यौटमा भोगिएका चुनौती, र उपायसहितको विवरण प्रस्तुत गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रालयमा हालसम्म ८ अर्ब ९८ करोड रुपैयाँको बेरुजु रहेको जानकारी दिए। उनका अनुसार, हालसम्म ४० प्रतिशत बेरुजु संपरीक्षण भइसकेको छ भने आउँदो ६ महिनामा थप ४० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य छ। सचिव खरालले बेरुजु फछ्र्यौट कार्यसम्पादनसँग जोडिएको र नियमित समीक्षा प्रक्रिया सञ्चालनमा रहेको बताए। तर, उनले डेडिकेटेड अनुगमन प्रणालीको अभाव र प्रदेश सरकारसँग समन्वयको कमी मुख्य चुनौती भएको स्वीकार गरे। समिताबाट संघ(प्रदेश समन्वयमा पहल आवश्यक भएको उनको सुझाव थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुष्करले बेरुजुलाई सम्पूर्ण रूपमा नकारात्मक रूपमा हेर्नु उचित नभएको टिप्पणी गरे। “बेरुजु हटाउने हो भने विकासको गति ठप्प हुन्छ,” भन्दै उनले बेरुजुको अवधारणामाथि पुनर्विचार आवश्यक रहेको बताए।
उनका अनुसार, मन्त्रालय बेरुजु फछ्र्यौटमा पुरस्कृत हुने निकाय भएको छ। तर, उनले अहिलेको अवस्था अनुसार ६० प्रतिशत मात्रै प्रक्रिया पूरा गरेर काम गर्न सकिने बताए।

सचिव पुष्करले लेखा अधिकृतहरूप्रति विश्वासको वातावरण निर्माण गर्नुपर्ने, महालेखा परीक्षकको सहयोग जरुरी रहेको, र डिजिटल प्रणालीको विस्तार आवश्यक रहेको बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले मन्त्रालयमा १७ अर्ब रुपैयाँ बेरुजु रहेको बताइन्।
उनका अनुसार, १२ अर्ब असुलउपर गर्नुपर्नेमा ११ अर्ब रुपैयाँ खारेज भइसकेका तीन संस्थाको नाममा रहेको छ, जसलाई उठाउनु अत्यन्त जटिल भएको उल्लेख गरिन्। साथै केही इन्टरनेट सेवा प्रदायकहरूले बक्यौता नतिरेका कारण पनि बेरुजु बढेको उनले खुलासा गरिन्।
मन्त्रालयले प्रत्येक महिना निकाय प्रमुखहरूसँग छलफल गर्ने, बेरुजु फछ्र्यौट हेर्न अलग कर्मचारी खटाउने, र कार्यसम्पादन मूल्यांकनमा बेरुजु जोड्ने काम भइरहेको जानकारी दिइन्।

निष्कर्षमा, सार्वजनिक लेखा समितिमा प्रस्तुत विवरणहरूले बेरुजु केवल आर्थिक लापरबाहीको परिणाम नभई संरचनात्मक चुनौती र समन्वय अभावको उपज पनि भएको देखाएको छ। सचिवहरूले फछ्र्यौट प्रक्रिया सुधार गर्न संघीय, प्राविधिक र नीति तहमा सुधारको आवश्यकता औंल्याएका छन्।

Previous Post

बिपी राजमार्गको चार खण्डका सडकको ठेक्का लाग्यो

Next Post

राष्ट्रिय एकता र विद्यार्थी सहकार्यका लागि ‘आरआर स्ववियु कप–२०८२’ : विजेतालाई ३ लाखसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

३१ असार २०८३,
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
Load More
Next Post
राष्ट्रिय एकता र विद्यार्थी सहकार्यका लागि ‘आरआर स्ववियु कप–२०८२’ : विजेतालाई ३ लाखसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने

राष्ट्रिय एकता र विद्यार्थी सहकार्यका लागि ‘आरआर स्ववियु कप–२०८२’ : विजेतालाई ३ लाखसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In