• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेझैँ गरेका छन् : अध्यक्ष लिङ्देन

metakhabar by metakhabar
७ साउन २०८२,
0
देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेझैँ गरेका छन् : अध्यक्ष लिङ्देन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरू कांग्रेस र एमालेको मिलेमतोमा बनेको सरकार भ्रष्टाचारमा गहिरोसँग लिप्त भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले सरकार सञ्चालनको तरिका नै “देश लुट्न टेन्डर खुलाएको” जस्तो भएको टिप्पणी गरे। “कुन मन्त्रीले कुनभन्दा छिटो कमाउने र कसले धेरै लुट्ने भनेर प्रतिस्पर्धा भइरहेको छ,” उनले भने।

सार्वजनिक पद धारण गरेका एक दर्जनभन्दा बढी मन्त्रीहरू विभिन्न विवादमा मुछिएको भन्दै उनले तिनीहरूमाथि गहिरो छानबिनको आवश्यकता औंल्याए। “अब भ्रष्टाचार कहाँ छ भनेर हेर्ने होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,” लिङ्देनले कटाक्ष गरे।

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको अन्त्य कर्मचारी कारबाहीले मात्र सम्भव नहुने भन्दै राजनीतिक तहमै शुद्धीकरण र छानबिनको माग गरे। उनले निरन्तर रूपमा संसद्मा छानबिन समिति गठनको माग गरिँदा पनि सरकारले बेवास्ता गरिरहेको जनाउँदै, अब सडकबाटै दबाव सिर्जना गर्ने चेतावनीसमेत दिए।

Previous Post

धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी

Next Post

रञ्जिता श्रेष्ठ अख्तियारमा बयान दिन उपस्थित

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
रञ्जिता श्रेष्ठ अख्तियारमा बयान दिन उपस्थित

रञ्जिता श्रेष्ठ अख्तियारमा बयान दिन उपस्थित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In