• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राप्रपाको निर्णयविरुद्ध निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

metakhabar by metakhabar
७ साउन २०८२,
0
राप्रपाको निर्णयविरुद्ध निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णयु शैली फेरि विवादमा परेको छ। अनुशासन समिति संयोजक र उपाध्यक्ष हटाउने उनको निर्णयमाथि असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेपछि आयोगले राप्रपासँग आधिकारिक स्पष्टिकरण मागेको छ।

लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्कीलाई ल्याउँदै पुराना संयोजकलाई हटाए। त्यतिमात्र होइन, उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई समेत पदमुक्त गरिए—जसले गिरी पक्षीय नेताहरूलाई थप असन्तुष्ट बनाएको छ। साथै, प्रवक्ता सगुन लावती पनि लिङ्देनको क्लीन स्वीप अभियानको चपेटामा परे।

२९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेपछि अब लिङ्देनको एकपक्षीय निर्णयमाथि कानुनी जाँच सुरु भएको छ। राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगबाट पत्र आएको पुष्टि गरेका छन्। राप्रपाको नाममा ‘प्रजातन्त्र’ भए पनि नेतृत्वको शैली ‘प्रजासत्तावादी’भन्दा टाढा जान नचाहने देखिएको छ। अब आयोगको जवाफपछि पार्टी भित्रको शक्ति सन्तुलन कुन मोड लिन्छ, त्यो हेर्न बाँकी छ।

Previous Post

मन्त्री परिषदका निर्णय सार्बजनिक

Next Post

अब रुखबाहेक कतै भोट हाल्नुपर्ने अवस्था आउँदैन : महामन्त्री थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
Load More
Next Post
अब रुखबाहेक कतै भोट हाल्नुपर्ने अवस्था आउँदैन : महामन्त्री थापा

अब रुखबाहेक कतै भोट हाल्नुपर्ने अवस्था आउँदैन : महामन्त्री थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In