• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै

    छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’

metakhabar by metakhabar
४ साउन २०८२,
0
सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिशूली (नुवाकोट),  विदुर नगरपालिकाले पर्यावरणमैत्री यात्रा, शारीरिक स्वास्थ्य प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र परोपकारी उद्देश्यसहित ‘कोरा साइकलिङ च्यालेञ्ज’ आयोजना गरेको छ । आज आयोजना गरिएको साइकल यात्रामा एक सय ५० भन्दाबढीको सहभागिता थियो ।

विदुरले आफ्नो पालिकासहित जिल्लाका धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक स्थानको प्रचारप्रसारलाई लक्षित गर्दै सञ्चालन गरेको १३ किलोमिटर साइकल यात्रा सफलतापूर्वक सम्पन्न भएको नगर कार्यालयले जनाएको छ ।

नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत जिल्लाबाट आएका व्यावसायिक साइकलिस्टहरूको सहभागिताले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह भएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पहिलो पटक गरिएको साइकल यात्रामा उत्साहजनक सहभागिताले आगामी दिनमा नयाँ संस्करणका कार्यक्रम सञ्चालनमा हौसला प्राप्त भएको छ ।

“धार्मिक तथा ऐतिहासिक सम्पदामा वातावरणमैत्री यात्रा गर्दै परोपकारी कार्यका लागि आर्थिक सङ्कलनलाई मूल लक्ष्य बनाउनुका साथै सहभागीलाई शारीरिक रूपमा स्वस्थ्य बनाउन कार्यक्रम केन्द्रित गरेका हौँ”, उहाँले भन्नुभयो, “यस कार्यक्रमलाई साइकलिङ मात्र नभइ एउटा सामाजिक परिवर्तनको अभियानका रूपमा आगामी दिनमा निरन्तरता दिनेछौँ ।”

‘कोरा साइकलिङ च्यालेञ्ज’ अभियानबाट सङ्कलित सहयोग रकम सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा बसोबास गर्ने दनुवार समुदायलाई सौर्यबत्ती वितरण गर्न केन्द्रित गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म विद्युत् सेवा नपुगेको उक्त क्षेत्रमा टुकीको भरमा दैनिकी बिताइरहेका परिवारका लागि सङ्कलित रकमले सौर्य ऊर्जा जडानमार्फत गर्ने उद्देश्यले रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

सामाजिक जागरुकता र सहकार्य प्रवर्द्धनमा टेवा पु¥याउनका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्न नगरप्रमुख श्रेष्ठले आह्वान गर्नुभयो । साइकल यात्रामा नगरप्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाको ६ नं बाहिनी अड्डा, धादिङका बाहिनीपति सुवासजङग थापा, शेर गण नुवाकोटका गणपति अशोककुमार मल्ल, सैन्य तालिम केन्द्र त्रिशूलीका केन्द्र प्रमुख देवराज भट्ट, वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

याइकल यात्रा विदुर नगरपालिकाको प्रमुख प्रशासकीय कार्यालयबाट सुरु भएर विदुरचोक, वनदेवी मन्दिर–इन्द्रचोक–स्वयम्भू, महाचैत्यसम्म पुगेको थियो । त्यहाँबाट फर्कने क्रममा नुवाकोट साततले दरबार–भैरवीदेवी मन्दिर–धरमपानी–बाराही मन्दिर–बट्टार पुरानोपाटी हुँदै पुनः विदुर नगरपालिकाको कार्यालयमा पुगेर सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ । यात्रा पूरा हुन चार घण्टा लागेको थियो ।

Previous Post

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

Next Post

आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
समाचार

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

३ असार २०८३,
श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह
समाचार

श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

३ असार २०८३,
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
फिचर-ब्यानर

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

३ असार २०८३,
छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै
फिचर-ब्यानर

छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै

३ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In