• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सौर्य एयरलाइन्स दुर्घटना : प्राविधिक त्रुटी मात्र होइन, व्यवस्थागत लापरबाहीको जीबन्त प्रमाण

metakhabar by metakhabar
३ साउन २०८२,
0
सौर्य एयरलाइन्स दुर्घटना : प्राविधिक त्रुटी मात्र होइन, व्यवस्थागत लापरबाहीको जीबन्त प्रमाण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २०७८ साउन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ पोखरातर्फको ‘फेरी फ्लाइट’मा दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना केवल एक प्राविधिक असफलता नभई संस्थागत लापरबाही र नियामक कमजोरीको प्रतिविम्ब हो भन्ने गम्भीर निष्कर्ष छानबिन आयोगले सार्वजनिक गरेको छ।

१८ जनाको ज्यान गएको उक्त दुर्घटनाबारे आयोगले शुक्रबार बुझाएको प्रतिवेदनमा विमान कम्पनी, पाइलट र नेपाल नागरिक उड्डयन प्राधिकरण — तीनै पक्ष दोषी ठहरिएका छन्।

प्रतिवेदन अनुसार जहाजले अत्यधिक तीव्र पिच र गलत गतिको आधारमा टेकअफ गर्दा ‘डिप स्टल’ मा गएको थियो, जसले नियन्त्रण गुमाएर जमिनमा ठोक्किन पुग्यो। टेकअफका लागि प्रयोग गरिएको ‘स्पीडकार्ड’ नै गलत थियो, र यो न स्वीकृत थियो न परीक्षण। यस्तो गम्भीर त्रुटी कसैको नजरमा नपर्नु वायुसेवा कम्पनीको कार्य प्रणालीप्रतिको गम्भीर प्रश्न हो।

फेरी फ्लाइट भनेको मर्मतको लागि जहाज लैजाने उडान हो, जसमा यात्रु राख्न पाइँदैन। तर सौर्यले नियम तोड्दै कर्मचारीबाहेक अन्य व्यक्ति पनि चढाएको पाइएको छ। कार्गो ह्यान्डलिङदेखि यात्रु सुरक्षा र विमान लोडिङसम्मका सबै प्रक्रियामा बेवास्ता गरिएको थियो — प्रज्वलनशील वस्तु र औजार क्याबिनमै राखिएको देखिन्छ।

जहाज उडाएका क्याप्टेनले रोटेसन मापदण्डभन्दा बाहिर गएर जहाजलाई तीव्र गतिमा माथि उठाउने गरेका थिए। त्यो दिन पनि उनले एकदमै उच्च पिचरेट कायम गरेका थिए, जुन अन्ततः असन्तुलनमा परिणत भयो। चालकदलका सदस्यहरूले नियमित तालिम नलिएको, उडान योजना सही रूपमा नबनाइएको, र पूर्वतयारी कमजोर भएको प्रतिवेदनको निष्कर्ष छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जस्तो लापरबाहीप्रति निगरानी गर्न नसकेको दोष प्रतिवेदनले औंल्याएको छ। ‘नियमित अनुगमन भएको भए दुर्घटना टार्न सकिन्थ्यो,’ आयोगको टिप्पणी छ। प्राधिकरणले अनुमति दिनुअघि ‘फेरी फ्लाइट’को विशेष मापदण्ड पालना भयो कि भएन भनेर हेर्नुपर्ने भए पनि बेवास्ता गरेको पाइएको छ।

विमानस्थलमा आपतकालीन सुरक्षाका संरचना अधुरा थिए। उद्धार टोली एकदम ढिलो पुगेको थिएन तर पर्याप्त तयारी नहुँदा धेरैको जीवन जोगिन सकेन। नजिकको आपतकालीन गेट बन्द थियो, र दुर्घटनास्थलसम्म सवारीसाधनको सहज पहुँच थिएन।

सौर्य एयरलाइन्सको यो दुर्घटना कुनै एक व्यक्तिको भूल होइन — यो व्यवस्थापनदेखि नियमनसम्मको समष्टिगत लापरबाहीको परिणाम हो। त्रुटिपूर्ण अपरेसन, लापरवाहीपूर्ण उडान तयारी, कमजोर नियमन र आपतकालीन संयन्त्रको अपुगताले मिलेर एउटा असामयिक त्रासदी निम्त्यायो। अब प्रश्न उठेको छ — यस्तो दुर्घटना फेरि नहोस् भन्न ‘कसले’ जिम्मेवारी लिन्छ?

Previous Post

कञ्चनपुर कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी

Next Post

कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…

कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In