• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

वाल्ट डिजनीको सफलता

metakhabar by metakhabar
३ साउन २०८२,
0
आफै आफ्नो प्रोत्साहक बन्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिकी माउस र डोनाल्ड डकको रचयिता तथा डिज्नील्याण्डको संस्थापक वाल्ट डिज्नीले जीवनभरी संघर्ष गर्नुप¥यो । उनी आठपटकसम्म नर्वस ब्रेकडाउनको शिकार भए । एकपटक त उनले आत्महत्या गर्ने कोशिस पनि गरे । निकै कम शिक्षित वाल्ट डिजनीको सफलता यसै कुराबाट बुझ्न सकिन्छ कि फिल्म निर्माताको रुपमा उनलाई २६ एकेडेमी पुरस्कार मिल्यो ।

२६ वर्षको उमेरमा जब उनले आफ्नो पहिलो सफल कार्टुन ओसवाल्ड द राविट तयार गरे, तब डिस्ट्रिब्युटरले त्यसको चोरी गरे । २७ वर्षको उमेरमा उनी मिकी माउसका साथ फर्किए, तर आफ्नो कम्पनी बचाउनका लागि उनले आफ्नो कार बेच्नुप¥यो । २९ वर्षको उमेरमा एउटा डिस्ट्रिब्युटरले उनलाई दिनुपर्ने डेढ लाख डलर दिएन । ३१ वर्षको उमेरमा उनले रंगीन फिल्महरुमा लगानी गरे । लगभग टाट पल्टियो । द्वितीय विश्वयुद्ध हुँदा अमेरिकी नौसेनाले उनको स्टुडियो कब्जा ग-यो ।

जब उनले क्यालिफोर्नियामा डिज्नील्याण्ड बनाउने फैसला गरे, तब बोर्ड अफ डाइरेक्टर्सले यस कामका निम्ति पूँजी दिन मानेनन् । उनका भाय रायँले त उनलाई योसम् मभने कि ‘वाल्ट, अब तिमी साँच्चै पागल भएका छौ । विशेषहरुले उनको खिल्ली उडाउँदै सार्वजनिक रुपले बयान दिए, यो मूर्खतापूर्ण कल्पना हो र यो योजना कुनै हालतमा पनि सफल हुनेछैन । तर डिज्नीले हार मानेनन् । उनले विशेषज्ञहरुको एउटा कुरा पनि सुनेनन् । डिज्नील्याण्ड बनाउनका लागि उनले आफ्नो घर तथा जीवन बिमाको पोलिसी बेचे । वाल्ट डिजनी अन्ततः सफल यसकारण भए, किनकि उनलाई स्वयंमा र आफ्नो सपनामा भरोसा थियो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

स्कुलमा सधैं कुटाइ खान्थे अमिताभ बच्चनले

Next Post

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

metakhabar

metakhabar

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

६ बैशाख २०८३,
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
आवाज

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

६ बैशाख २०८३,
विषादीरहित तरकारी उत्पादनमा किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादनमा किसान

६ बैशाख २०८३,
यसरी फेरिदैछ रुपाको रुप
आवाज

यसरी फेरिदैछ रुपाको रुप

६ बैशाख २०८३,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आर्थिक

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

६ बैशाख २०८३,
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
जीवन शैली

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

६ बैशाख २०८३,
Load More
Next Post
आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In