शेरेले बाटोमा हिँड्दै गरेकी केटीलाई जिस्काउँदै भन्छ—
शेरेः हेलो बैनी अहिले मैले तिम्रो गालामा किस गरेँ भने तिमी के गछ्र्याै ?
केटीः ननसेन्स । चप्पल खोलेर हान्छु नि झटारो । अनि शेरेले जबर्जस्ती किस गरिदिन्छ । त्यसपछि केटी रिसले चुर हुँदै चप्पल खोलेर झटारो हान्छे ।
केटीः ल जा मुर्दार तैँले यही खोजेको हैन ?
शेरेले उक्त चप्पललाई समाउँदै केटीलाई धन्यवाद दिँदै आफ्नो थोत्रो साइकलमा बसेर भन्छ—
शेरेः टीना फलाम बोतल प्लाष्टिक थोत्रो चप्पल ….।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













