• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…

metakhabar by metakhabar
३ साउन २०८२,
0
कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्रे गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्रे सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् ।

यहाँ कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बिच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारबाहीको माग गरिएको उनको भनाइ छ । गत असार महिनामा सडक कालोपत्रे गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए।

“सडक कालोपत्रे भएको महिना दिन नपुग्दै उप्किएको छ” वडाध्यक्ष नेपालले भने, “सडक निर्माणको काममा अत्यन्तै लापरबाही भएको अवस्था छ । कालोपत्रे सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहीन काम भएको प्रस्ट देख्न सकिन्छ ।”

सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आर एन आर आर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्रे गरेको वडाध्यक्ष नेपालले बताए ।

टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहीन काम भएपछि स्थानीय आक्रोशित बनेको उनको भनाइ छ ।

कालोपत्रे गरिएको सडक छोटो समयमा ठाउँ ठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए। गैर जिम्मेवार डङ्गले सडक कालोपत्रे गर्ने निकायलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।

‘यो सडक निर्माणमा अत्यन्तै गुणस्तरहीन काम भएको अवस्था छ’ वडाध्यक्ष खड्काले भने, ‘कालोपत्रे सडक भत्किएको छ । अरू त के कालोपत्रे गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहीन काम गर्नेलाई कारबाहीको माग गरेका छौँ ।’

सडक कालोपत्रेको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयवासी शरण राईले बताए । सडक कालोपत्रे सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निराश बनेको उनको भनाइ छ ।

‘सडक निर्माणको अवस्था बेहाल छ’ उनले भने, ‘कालोपत्रे गरिएको सडक भत्किएको अवस्था छ । दुई वटा जिल्लालाई जोड्ने सडक कालोपत्रेको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।’

ठेकेदार कम्पनीले निर्माण स्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उनको भनाइ छ ।

Previous Post

सौर्य एयरलाइन्स दुर्घटना : प्राविधिक त्रुटी मात्र होइन, व्यवस्थागत लापरबाहीको जीबन्त प्रमाण

Next Post

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व संकलन

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व संकलन

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व संकलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In