• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समयमै बजेट नल्याउने १८५ स्थानीय तह अनुदान कटौतीको सूचिमा

metakhabar by metakhabar
२ साउन २०८२,
0
समयमै बजेट नल्याउने १८५ स्थानीय तह अनुदान कटौतीको सूचिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले कानुनले तोकेको समयभित्र गाउँ वा नगर सभामा बजेट पेस र पारित गर्न सकेनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार असार १० गतेभित्र कार्यपालिकाबाट बजेट पेस र असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था भए पनि बिहीबारसम्म ती तहले प्रक्रिया पूरा गरेका थिएनन् । मन्त्रालयका उपसचिव रेशमलाल कँडेलका अनुसार केही तहले सभाबाट बजेट पारित गरिसके पनि वेबसाइटमा जानकारी प्रविष्ट नभएकाले मन्त्रालयको तथ्याङ्कमा समावेश हुन सकेका छैनन् ।

प्रत्येक वर्ष मन्त्रालयले वेबसाइटमा विवरण प्रविष्ट गर्न आग्रह गर्दै आएको छ । विवरण प्रविष्ट नगर्ने स्थानीय तहलाई अनुदान कटौती हुन सक्ने मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पनि बजेट पेस तथा पारित गर्ने समयसीमालाई सूचकमा समेटेर मूल्याङ्कन गर्दै आएको छ ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार ७५३ स्थानीय तहमध्ये २३ वटाले मात्रै समयमा बजेट पारित गर्न सकेनन् । आयोगका अनुसार भने १८५ स्थानीय तहले प्रक्रिया पूरा गरेका छैनन् । महासङ्घले जनप्रतिनिधि र कर्मचारीबीच विवाद, प्रमुखहरू विदेशमा हुनुजस्ता कारणले बजेट पारितमा ढिलाइ भएको जनाएको छ ।

कतिपय पालिकाले समयमै पारित गरिए पनि वेबसाइटमा प्रविष्ट गर्न नभ्याएका कारण तथ्याङ्कमा समावेश नभएको जनाएका छन् । मोहन्याल गाउँपालिका र सुखीपुर नगरपालिकाले त्यसो भएको बताउँदै छिट्टै विवरण प्रविष्ट गरिने जनाएका छन् ।

Previous Post

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

Next Post

दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In