• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल

metakhabar by metakhabar
१ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन सामान्य छ। आर्थिक कारोबारमा संघर्ष गर्नुपर्ने छ। व्यवहारमा मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। सहकार्यमा गरेको कारोबारबाट फाइदा हुनेछ।

वृषः दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। ठूला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। घर र जग्गा सम्बन्धी कारोबार फस्टाउने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुनः दिन राम्रो छ। उच्च पदका व्यक्तिसँग भेट हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्ने छ। स्वदेशमै विकासको विकल्प देखेर मनमा खुशी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः दिन राम्रो छ। राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः सानो कुराले मनमा झन्झट बढ्नेछ। सहकर्मीसँग कम बोल्नु उचित हुन्छ। मनमा चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः दिन राम्रो छ। परिवारसँग घुमघामको तय हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्ने छ। वैदेशिक रोजगारीका सम्भावना बढेर जानेछन्। कामको बोझ भने थपिने छ।

तुलाः दिन सामान्य छ। श्रमको शोषण गर्ने जोखिम रहेको छ। अरुलाई समय दिँदा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा साथीले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिकः दिन राम्रो छ। पञ्चम स्थानमा चन्द्रमा पुगेकाले बौद्धिक साथीसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

धनुः दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। अरुको कुरा सुन्ने बानी चटक्कै छोड्नु उचित हुन्छ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मकरः आज दिन राम्रो रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। मन शान्त बन्ने योग छ।

कुम्भः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले यसको सदुपयोग गर्नुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको विवादलाई ख्याल नगरी अगाडि बढ्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।

मीनः दिन राम्रो छ। आफ्नै राशीमा चन्द्रमा पुगेका छन्। सोचेको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

Next Post

आजदेखि बीपी राजमार्गमा राति यात्रुबाहक सवारी सञ्चालनमा रोक

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
Load More
Next Post
आजदेखि बीपी राजमार्गमा राति यात्रुबाहक सवारी सञ्चालनमा रोक

आजदेखि बीपी राजमार्गमा राति यात्रुबाहक सवारी सञ्चालनमा रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In