भारतीय अभिनेत्री हुन्, डायना मरियम कुरियन। जसलाई टलिउड इन्डस्ट्रीमा नयनतारा भनेर चिनिने गरिन्छ। तेलूगु, तमिल र मलयलाम फिल्महरुमा अभिनय गरेकी छिन्।
सन् २००३ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी उनले ७६ वटा भन्दा बढी फिल्ममा काम गरेकी छिन्।
उमेरले चार दशक पुगिसकेकी उनी अहिलेका अभिनेत्रीहरुलाई सुन्दरताको मामलामा पछि पार्न सफल छिन्। उनै सुन्दर अभिनेत्रीको १० तस्बिर–























