• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिकित्सक संघको आन्दोलन : अस्पतालको ढोका बन्द, बिरामी उपचारविहीन

metakhabar by metakhabar
२३ असार २०८२,
0
चिकित्सक संघको आन्दोलन : अस्पतालको ढोका बन्द, बिरामी उपचारविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल चिकित्सक संघको देशव्यापी आन्दोलनले अस्पतालको ढोका बन्द हुँदा हजारौँ बिरामी उपचार नपाएर अन्योलमा परेका छन्। आकस्मिक बाहेकका सबै सेवा आज ठप्प हुँदा बिहानै अस्पताल पुगेका बिरामीहरू खाली हात फर्किन बाध्य भएका छन्।

काठमाडौंको वीर अस्पतालदेखि देशका ठूला स्वास्थ्य संस्थासम्म सेवा अवरुद्ध भएपछि कतिपय बिरामीहरू ओपीडी टिकटको लाइनमै निराश फर्किए। चिकित्सक संघको बन्दको सूचना पढ्दै उनीहरू आक्रोश र असहाय भावमा अस्पताल परिसरबाट बाहिरिएका दृश्यहरू आम जनताका लागि पीडादायी बनेका छन्।

नेपाल चिकित्सक संघले पछिल्लो समय उपभोक्ता अदालतबाट आएका केही फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो।

संघका अनुसार उपभोक्ता अदालतले उपचारमा लापरवाहीको मुद्दामा ओम अस्पताल, ग्राण्डी सिटी अस्पताल, हिमाल अस्पताल लगायतका संस्थाहरूलाई करोडौँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको विषयप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलन गरिँदै आएको थियो।

यसअघि असार १७ गतेदेखि चिकित्सकहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरिएकोमा, आजबाट आन्दोलन थप कडा बनाउँदै आकस्मिकबाहेकका सेवा अवरुद्ध गरिएको हो।

संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा यस्ता बन्द हड्ताल नगर्नुपर्ने कानुनी व्यवस्था रहे पनि त्यसको अवज्ञा हुँदा आम नागरिक उपचार पाउने अधिकारबाट वञ्चित भएका छन्। कतिपय गम्भीर बिरामी परीक्षणको पर्खाइमै फर्किन बाध्य छन् भने दैनिक स्वास्थ्य परीक्षणमा आउने हजारौँ बिरामीका उपचार अवरुद्ध भएका छन्।

सरकार र चिकित्सक संघबीच सहमति नभएसम्म आन्दोलन जारी रहने संकेत गरिएको छ। तर यसबीच पिसिएन टिकेटमा आशा बोकेर आउने बिरामीहरूको जीवन जति असुरक्षित हुँदै गइरहेको छ, त्यो प्रश्नलाई न सरकार न संघले जवाफ दिएको छ।

Previous Post

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

Next Post

माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In