• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

युद्धविरामले इजरायल-इरान युद्ध रोकिएको हो ?

metakhabar by metakhabar
१२ असार २०८२,
0
युद्धविरामले इजरायल-इरान युद्ध रोकिएको हो ?

TOPSHOT - Smoke rises from the site of an Israeli air strike that targeted the southern Lebanese village of Khiam on October 9, 2024. Israel expanded operations in Lebanon nearly a year after Hezbollah began exchanging fire in support of its ally, Hamas, following the Palestinian group's deadly attack on Israel on October 7, 2023. (Photo by AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरान युद्धविरामका लागि सहमत भएको घोषणा गरेपछि दुई देशले युद्ध रोकेको छ ।

सोमबार साँझ युद्धविराका लागि ट्रम्पले अपील गरेपछि विगत २ दिनमा इरान र इजरायलको आकाश शान्त देखिएको छ भने कुनै आक्रमण भएको छैन । यसले दीर्घकालीन शान्तितर्फ डोर्‍याउने आशा गरिएको छ । इजरायलले इरानमाथि हवाई हमलाहरू गरेको १२ दिनपछि, इजरायलमाथि इरानी क्षेप्यास्त्र तथा ड्रोन हमलाहरू र इरानका परमाणु केन्द्रहरूमाथि संयुक्त राज्य अमेरिकाले बमबारी गरेका घटनापछि युद्धविराम घोषणा भयो।

इजरायलले हमलाहरू बन्द गरे आफू पनि त्यसो गर्न तयार रहेको इरानले बताएको थियो भने इजरायली सरकारले इरानमाथि हमलाहरू गरेर लक्ष्यहरू प्राप्त गरेको दाबी गर्दै युद्धविराम प्रस्तावमा सहमत भएको जनायो।

तर त्यसयता युद्धविराममा विभिन्न चुनौती देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरान दुवैले उल्लङ्घन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। तर युद्धविराम उल्लङ्घन गरेको कुरा दुवैले अस्वीकार गरेका छन्।

द नेदरल्याड्सको द हेगमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको शिखर बैठकमा सहभागी हुन निस्किनुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले इजरायल र इरान दुवैको कडा शब्दमा आलोचना गरे।

यदि युद्धविराम कायम रहन्छ भने त्यसले स्थायी शान्तितर्फ डोर्‍याउने अपेक्षा गरिएको छ । तर अरू द्वन्द्वहरूमा जस्तै यसका लागि पनि कूटनीतिक निपुणता जरुरी हुन्छ।

युद्धविराम स्थायी शान्तिको संकेत हो वा अर्को युद्धअघिको एक छोटो विराम मात्र हो भन्ने प्रश्न उब्जेको छ । आधुनिक युद्धको अध्ययनअनुसार शान्ति प्रायः दुई अवस्थामध्ये एकमा मात्र टिकाउ हुन्छ, अर्थात् कि त एक पक्षको पूर्ण पराजय वा आपसी प्रतिरोधात्मक शक्तिको स्थापना भए मात्रै शान्ति कायम हुन्छ । यसको अर्थ दुवै पक्ष आक्रमणबाट टाढा रहन्छन्, किनभने दुवैले प्रतिशोधको सम्भावित क्षति लाभभन्दा बढी हुने अनुमान गर्छन् ।

यो युद्धले इरान र इजरायल दुवैको प्रतिरोध बुझाइमा आधारभूत परिवर्तन ल्याएको छ । इरानका लागि यो द्वन्द्वले सत्ताको अस्तित्व नै संकटमा पर्न सक्छ भन्ने चेतावनी दिएको छ । युद्धमा सत्ता परिवर्तनको कुरा उठेपछि इरान अब आणविक हतियार निर्माण क्षमता र चीन–रुससँग रणनीतिक साझेदारीलाई सुदृढ गर्नतर्फ उन्मुख हुन सक्छ ।

तेहरानले आफ्नो आणविक कार्यक्रम छिटै पुनः सुरु गर्न सक्नेछ र अब औपचारिक रूपमा हतियार निर्माणको दिशामा पनि अघि बढ्न सक्ने सम्भावना छ । त्यसैगरी चीन र रुससँग सैन्य–आर्थिक सहकार्यलाई तीव्र पार्दै अन्तर्राष्ट्रिय एक्लोपनको जोखिम घटाउन सक्नेछ ।

इरानको आणविक क्षमताबारे वार्ता सुरु भएन भने यो विराम अस्थायी मात्र हुने सम्भावना छ । हालको आपसी प्रतिरोधले ठुलो युद्ध रोक्न सक्ला, तर सन्तुलन कमजोर छ र कमजोरीको झिनो संकेतले पनि पुनः द्वन्द्व भड्कन सक्छ ।

Previous Post

आईजीपी थापाले भने- लागुऔषधको बिगबिगी छ, नियन्त्रण नगरे युवा शक्ति सकिन्छ

Next Post

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

metakhabar

metakhabar

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In