• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
८ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्ने छ। मन प्रशंन्न हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साथीभाइको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्ने छ।

वृषः दिन राम्रो छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। परिवार भित्र भने विवाद बढ्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुनः आम्दानीका दृष्टिले दिन राम्रो छ। आयस्रोत बढ्ने छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ।

कर्कटः दिन सामान्य छ। तपाईंकै बोलीका कारण आफन्त टाढा पुग्ने जोखिम छ। सम्पत्तिका पछाडि लाग्दा आफन्त टाढिने छन्। इज्जतमा प्रश्न उठ्ने जोखिम छ। हरेक काममा सचेत बन्नुपर्ने दिन छ।

सिंहः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ। ठुलालाई आदर र सानालाई माया गर्नुपर्ने दिन छ। दाम्पत्य जीवनमा खटपटी हुने जोखिम रहेकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ।

कन्याः दिन सामान्य छ। कामको बोझ थपिने छ। तपाईंले गरेको कामको जस भने साथीले लिने जोखिम छ। परिवारमा सल्लाह नगरी अगाडि बढ्दा खटपटी बढ्ने छ। दाम्पत्य र प्रेम जीवन भने सुखमय बन्ने योग छ।

तुलाः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। परिवारको तर्फबाट सन्तुष्टि मिल्नेछ। आज गरेको लगानी दीर्घकालसम्म टिक्ने योग छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिकः दैनिक कामलाई मात्र प्राथमिकता दिनु उचित हुन्छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा अभिभावको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग भेटघाट बढ्ने योग छ।

मकरः दिन सामान्य छ। साथीभाइबाटै विरोधका आवाज सुन्नुपर्ने छ। व्यापारमा घाटा हुने जोखिम छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। दोहोरो चरित्रका साथीसँग जोगिएर काम गर्नुहोला।

कुम्भः दिन सामान्य छ। बौद्धिक व्यक्तिसँग भएको भेटले नयाँ योजना बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको काममा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मीनः सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुन्छ। मध्य साढेसातीका कारण बोलीमा गढबढी आउने छ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने छ। शिक्षामा गरेको मिहिनेत सफल बन्ने छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

अघिल्लो समाचार

सातौँ ‘मुन्दुम ट्रेल रेस’ सम्पन्न

अर्को समाचार

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन