केटोः म तिमीलाई नछोइकन किस खान सक्छु ।
केटीः यो त हुनै सक्दैन ।
केटोः त्यसो भए लौ १००–१०० रुपैयाँको बाजी थापौँ ।
केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस ग-यो ।
केटीः खै त, तिमीले छोयौ त ?
केटोः ठीक छ, मैले हार मानेँ, लौ राख यो १०० रुपैयाँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













