• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

metakhabar by metakhabar
७ असार २०८२,
0
डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन १० करोड बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै निर्माण सकिएको छ। विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग सम्झौता भएको थियो। उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो।

निर्धारित समयसीमा अगाडि नै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिवशंकर महतोले बताए। नगरभित्रका अन्य खानेपानी आयोजना लामो समय बित्दा निर्माणाधीन अवस्थामै जीर्ण हुने गरेको जनाउँदै उनले भने, ‘मलाई त आश्चर्य लागेको छ । समय सीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो। अन्य निर्माणाधीन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकारात्मक सन्देश दिएको छ।’

खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवृत्तिले आम जनता वाक्क भएको अनुभूति उनको भनाइ थियो । यो खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्न ‘डावरटोल नैनपुर टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’ले काम गरेको थियो। समितिका अध्यक्ष श्रवण ठकुरीले भने, ‘हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौँ । जेठबाटै परीक्षणका रूपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौं। निरन्तर सक्रियता, लगनशीलता र मेहनतले यो सम्भव भएको हो।’

कुल १० करोड छ लाख ६८ हजार लागत रहेको यो आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय सत्तेचालिस घरधुरीका आठ हजार छ सय बयालिसभन्दा बढी जनसंख्या लाभान्वित भएका छन्। स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिन अब सधैंका लागि अन्त्य भएको छ।

Previous Post

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

Next Post

चुट्किलाः १०० रुपैयाँ

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
चुट्किलाः म बताउँछु

चुट्किलाः १०० रुपैयाँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In