• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घाम र तापसँग लड्न सुन्तलाको जुस : इम्युनिटीदेखि स्किनसम्म लाभ

metakhabar by metakhabar
६ असार २०८२,
0
घाम र तापसँग लड्न सुन्तलाको जुस : इम्युनिटीदेखि स्किनसम्म लाभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ ।

खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा हामी तपाईलाई लेखमा थप जानकारी दिनेछौं ।

गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरुः

यस मौसममा पसिनाको कारण शरीरबाट धेरै पानी र आवश्यक इलेक्ट्रोलाइट्स नष्ट हुन्छ, यस्तो अवस्थामा सुन्तलाको जुसले तपाईंलाई हाइड्रेटेड राख्न मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यो जुस निकै फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन सी पोषक तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसैले गर्मी मौसममा सुन्तलाको जुस पिउनु स्वस्थकर हुन्छ ।

सुन्तलाको जुसमा पोटासियम पाइन्छ, जसले मुटुको स्वास्थ्य सुधार्न मद्दत गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ।

सुन्तलाको जुसमा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । यसले कब्जियत र अन्य पाचन समस्याहरू हटाउन मद्दत गर्न सक्छ।

सुन्तलाको जुसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले छाला र कपालको स्वास्थ्य सुधार्न मद्दत गर्छ। यसले छालालाई चम्किलो बनाउन र कपाललाई बलियो बनाउन मद्दत गर्छ ।

सुन्तलाको जुसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ। यसले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ।

Previous Post

प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

Next Post

नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री

नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In