• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)

metakhabar by metakhabar
६ असार २०८२,
0
यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 पूर्वी नवलपरासीको दुम्कीबासमा विनयी खोलाको बाढीमा फसेको बसबाट मध्यरातमा यात्रुको सकुशल उद्धार भएको छ । ३८ जना यात्रु लिएर काठमाण्डुबाट नेपालगञ्जको लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस गएराति झन्डै १२ बजेतिर बाढीमा फसेको थियो ।

बस बाढीमा फस्नेबित्तिकै एक्साभेटरको सहायताले सबै यात्रुको सकुशल उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार डाइभर्सनबाट बस पार गर्दै गर्दा खोलामा ठूलो बाढी थिएन । बीचमा पुगेपछि बस एक्कासी डाइभर्सनमा फस्यो । बस फस्नेबित्तिकै १४ जना यात्रु आफैं बसबाट निस्किएर खोला पार गरे ।

बस बाँकेका २९ वर्षीय नरेन्द्र बोगटीले चलाएका थिए। उनी सँगै अर्का चालक बाँकैकै टीकाराम पाण्डे पनि थिए। लामो रुटमा चल्ने बसमा दुईजना चालक हुनुपर्ने नियम छ।
बाँकी २४ जना बसको छतमा गएर बसे र उद्धारको लागि प्रहरीसँग अनुरोध गरे । त्यसपछि प्रहरीले तत्कालै एक्साभेटरको मद्दतले यात्रुको सकुशल उद्धार गरेको डीएसपी नेपालले बताए ।

प्रहरीले सबै यात्रुको झन्डै दुई घण्टा लगाएर उद्धार गरेका थिए । लगत्तै खोलामा ठूलो बाढी आएर डाइभर्सनसँगै बसलाई पनि बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको बस झण्डै एक किलोमिटर तल फेला परेको छ ।

विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्‍याउँदै आएको छ । प्रहरीले नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । गएको पुसमा ठूलो ट्रकले पुल भाँचिएपछि विनयी खोलामा डाइर्भसनबाट गाडी ओहोरदोहोर हुँदै आएको छ । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ । दुम्कीबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बीच बाटोमै अलपत्र छन् ।

Previous Post

हुन्डी र तस्करीमा सहयोग गरेपछि पेवेल र सजिलो पेको अनुमतिपत्र खारेज

Next Post

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In