• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
५ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

मेषः दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। आफन्तले भन्दा बाहिरका व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ। भूमि सम्बन्धी कारोबारबाट आंशिक लाभ हुनेछ।

वृषः दिन राम्रो छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक भ्रमण हुने योग छ। यात्रा रमाइलो बन्ने छ। प्रेम सम्बन्ध र परिवारसँग भने खटपटी हुने जोखिम छ।

मिथुनः शिक्षाको क्षेत्रमा नाफा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। कर्मचारी भए बढुवा हुने योग छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले दिन रमाइलोसँग बित्ने छ।

कर्कटः दिन राम्रो छ। दीर्घकालीन योजना बन्ने योग छ। इज्जतका लागि सम्पत्ति भने खर्च गर्नु पर्नेछ। राजनीतिमा सचेत बन्नुपर्ने समय छ। परिवारमा सचेत भएर व्यवहार गर्नु उचित हुन्छ।

सिंहः दिन सामान्य छ। विरोधी साथीहरु सक्रिय छन्। सानो कुराले मनमा चिन्ता बढ्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने छ। शिक्षाको क्षेत्रमा भने मिहिनेतको फल प्राप्त हुनेछ।

कन्याः दिन राम्रो छ। कामको बोझ घट्दै जाने छ। विपक्षी साथीकोसमेत साथ मिल्ने योग छ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुलाः दिन सामान्य छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिने छन्। सहकर्मीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। गोपनीयता भंग हुने जोखिम छ। संकटको समयमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिकः दिन राम्रो छ। बौद्धिक कामले मन शान्त बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने छ। राज्यकाबाट जोगिएर काम गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन सामान्य छ। खानपानमा समस्या हुने जोखिम छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फलका लागि केही समय धैर्य बन्नु उचित हुनेछ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु उचित हुन्छ।

मकरः दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने छ। विपक्षी साथीको साथले महत्त्वपूर्ण काम बन्ने छ। राजनीतिको अप्ठेरो बाटोमा सुधार हुने छ। अभिभावकको साथ मिल्ने छ।

कुम्भः दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च हुने जोखिम छ। धार्मिक क्षेत्रमा मन जाने छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने छ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

मीनः मन खुशी हुने दिन छ। व्यापारमा सुधार आउने छ। राज्यका तर्फबाट श्रम शोषण गर्ने मान्छे सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

चैते धान थन्क्याउने चटारोमा किसान

Next Post

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
आर्थिक

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

७ चैत्र २०८२,
पाथीभरामा पाँचौँ पटक हिमपात
आवाज

पाथीभरामा पाँचौँ पटक हिमपात

७ चैत्र २०८२,
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
फिचर-ब्यानर

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

७ चैत्र २०८२,
ढोरपाटनमा भारी हिमपात
आर्थिक

ढोरपाटनमा भारी हिमपात

७ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

७ चैत्र २०८२,
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In