• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘कुलिङ अफ पिरियड’ मा विवाद बढेपछि निजामती सेवा विधेयक रोकियो

metakhabar by metakhabar
४ असार २०८२,
0
‘कुलिङ अफ पिरियड’ मा विवाद बढेपछि निजामती सेवा विधेयक रोकियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रतिनिधि सभामा पेस भएको निजामती सेवा विधेयकको पारित प्रक्रिया रोकिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित प्रतिवेदनमा उल्लेख ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानप्रति उच्च प्रशासनिक र राजनीतिक तहबाट असन्तुष्टि जनाइएको थियो।

विधेयकमा अवकाश वा राजीनामा दिएका कर्मचारीले दुई वर्षसम्म सरकारी वा संवैधानिक नियुक्ति नपाउने व्यवस्था छ। यही प्रावधानबारे सोमबार मन्त्रीपरिषद् बैठकमा पनि छलफल भएको थियो।

पारित प्रक्रिया अघि बढाउन मङ्गलबारका लागि तय कार्यसूची समितिका सभापति रामहरि खतिवडासँग परामर्श नगरी स्थगित गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सभापति खतिवडासँग छलफल गर्ने तयारी गरेका छन्।

मुख्यसचिव, संसद्का महासचिव लगायतका प्रशासकहरूले यो व्यवस्थाविरुद्ध प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी असन्तुष्टि जनाएका थिए। तर, समितिले प्रतिवेदनमा कुनै परिमार्जन नगरी असार १ गते संसदमा पेस गरेको थियो।

सभापति खतिवडाले सर्वसम्मत निर्णय व्यक्तिलक्षित नभएको बताउँदै कानुन विधिका लागि भएको जिकिर गरेका छन्। समितिले पूर्वस्वीकृतिको प्रावधान हटाई दुई वर्षसम्म नियुक्ति लिन नपाउने स्पष्ट व्यवस्था गरेको हो।

सरकारले स्वार्थ बाझिने पदमा तत्काल नियुक्ति रोक्न मूल विधेयकमै प्रस्ताव गरेको थियो। प्रशासकको दबाबका बाबजुद समितिले राजीनामा दिएर बाहिरिएकालाई समेत उक्त व्यवस्था लागू हुने गरी प्रतिवेदन तयार पारेको हो।

Previous Post

राप्ती प्रादेशिक अस्पतालः एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

Next Post

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
Load More
Next Post
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In