• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोपोन्मुख जाति ‘सुरेलका रङ्गहरू’ पुस्तक विमोचन

metakhabar by metakhabar
४ असार २०८२,
0
लोपोन्मुख जाति ‘सुरेलका रङ्गहरू’ पुस्तक विमोचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोलखा,  लोपोन्मुख सुरेल जातिको इतिहास, संस्कृति र जीवनशैली समेटिएको ‘सुरेलका रङ्गहरू’ नामक तस्बिर सङ्ग्रह पुस्तक आय यहाँ सार्वजनिक गरिएको छ । गौरीशङ्कर गाउँपालिका–५ सुरीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले उक्त पुस्तक विमोचन गर्नुभएको हो ।

गौरीशङ्कर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीका अनुसार गौरीशङ्कर–५ सुरीमा मात्र बसोबास गर्दै आएको लोपोन्मुख सुरेल जातिको भाषा, धर्म, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो । उहाँले स्थानीय तहको सक्रियता र जिम्मेवारीले मात्र यस्तो मौलिक जातीय सम्पदाको संरक्षण सम्भव हुने बताउनुभयो ।

पुस्तकका सम्पादक तथा फोटो पत्रकार जीवन लामाका अनुसार ‘सुरेलका रङ्गहरू’ मा सन् २००८ देखि हालसम्मका सुरेल समुदायका तस्बिर समेटिएका छन् । पुस्तकमा सुरेलका भूकम्पपूर्वका परम्परागत घरहरू, मठ–मन्दिर, रहनसहन, वेषभूषा, चाडपर्व र सांस्कृतिक गतिविधि समेटिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सुरेल जातिको जनसङ्ख्या ३१८ रहेको छ । तीमध्ये सुरीमा ५०, खारेमा ३ तथा सुम्नामा ७ सुरेल परिवारको बसोबास रहेको छ । उनीहरूको जीविकोपार्जन चोयाबाट बनेका सामग्री र परम्परागत कृषि प्रणालीमा आधारित छ ।

पुस्तक विमोचन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, प्रवक्ता युगबहादुर बस्नेत, उपाध्यक्ष उमा शेर्पा मगर, प्रशासकीय अधिकृत रिजेश उपरकोटी, सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेल, विभिन्न वडाका अध्यक्षगायतको उपस्थिति रहेको थियो ।

Previous Post

आजको लागि विदेशी मुद्राको विनिमय दर

Next Post

चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

Load More
Next Post
चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In