• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

metakhabar by metakhabar
३ असार २०८२,
0
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), ३ असारः पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा घरबासबाट महिलाले आम्दानी गर्न थालेपछि तिनाउ गाउँपालिकाभित्रका महिला पनि यसतर्फ आकर्षित भएका छन् । यहाँका केही महिलाले घरबास सञ्चालन गरिसकेका छन् भने केहीले सञ्चालन गर्न आवश्यक ज्ञान, सीप सिक्न तम्सिएका छन् ।

बेफुर्सदिला हुन थालेका अधिकांश महिला घरबासमार्फत आर्यआर्जनमा जोडिन थालेका गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला स्वतःस्फूर्त रूपमा आयआर्जनमा जोडिन थाल्नुभएको छ । घरबास र पयर्टन व्यवसायीबाट प्रशस्त आम्दानी गर्न सकिने भएपछि उहाँहरू यसतर्फ आकर्षित हुँदै जानुभएको हो ।”

जन्तीलुङकी माया सारु हिजोआज गाउँमा खोलिएको घरबासमा व्यस्त हुनुहुन्छ । “घरबासबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घर व्यवहार चलाउनेलगायत खर्च जुटाउन सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

घरबासमा लाग्न तालिम

महिला घरबासतर्फ आकर्षण बढ्न थालेपछि गाउँपालिकाले महिलालाई ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको छ । महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा गाउँपालिकाले तालिम दिएको हो ।

यहाँका छवटै वडामा घरबासमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा बलियो बनाउन तालिम दिइएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उहाँको भनाइ छ ।

स्वरोजगार बनी आयआर्जनमा जोडिन तिनाउवासीलाई समस्या नरहेको पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मेहनत गर्नुस् घरमै बसीबसी महिनाको रु ४०–५० हजार सजिलै कमाउन सकिन्छ । पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सहयोग गर्नेछ ।”

तिनाउ–६ मस्याम, वडा नंं ५ मरामकोट, वडा नंं ४ को सत्यवती क्षेत्रमा घारबास व्यावसायको सुुरुआत भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा सञ्चालनको तयारीमा महिला जुटेका छन् । यहाँ अहिले केही स्थानीयले घरबास कार्यक्रम सञ्चालन गरी पाहुनालाई राख्दै आएका छन् ।

जन्तीलुङ सामुदायिक घरबासमा प्रतिव्यक्ति रु एक हजार २०० मा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु, र बिहानको खाजाको व्यवस्था गरिएको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँ जन्तीलुङ र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्य अवलोकन गर्न सकिन्छ । आफ्नो कार्यकालमा मस्यामको जन्तीलुङमा सरु गरेको घरबास व्यवस्थित हुँदै गएको गाउँपालिकाका पूर्वअध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो ।

Previous Post

लोकभजन संरक्षण र पुस्तान्तरणमा नयाँ पहल

Next Post

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In