• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार २ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। श्रमको सम्मान हुनेछ। राज्यको तर्फबाट जिम्मेवारी प्राप्त हुनेछ। काममा हौसला प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृषः मुल त्रिकोणमा चन्द्रमा पुगेकाले तपाईंको आजको दिन सफल बन्नेछ। लामो दूरीको यात्रा फलदायी हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने समय छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मिथुनः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मन शान्त बन्ने छ। खानपानमा ख्याल नगर्दा आकस्मिक रोग बढ्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारबाट खुशी मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्य गरेर व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। शिक्षामा प्रगति हुने योग छ।

सिंहः रोगमाथि विजय प्राप्त गर्ने दिन छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। यात्रामा खर्च बढ्ने भएकाले सचेत बन्नुपर्ने समय छ। कामको बोझ थपिने छ। परिवारमा खटपटी बढ्ने खतरा छ।

कन्याः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सफल बन्दा मन प्रशन्न बन्नेछ। रचनात्मक कलाकारितामा मन जानेछ। कलाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुलाः मन अशान्त बन्ने जोखिम छ। परिवारमा धेरै तर्क नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा लगानीले उचित मूल्य पाउने योग छ। पूर्वको लामो एकल यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिकः आफन्तको आगमनले मन हर्षित हुनेछ। आफूले गरेका काम सफल बन्दा मनमा उत्साह थपिने छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनुः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। साथीको साथमा काम बन्ने छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परिवारबाट सुख र शान्ति मिल्ने योग छ।

मकरः दिन राम्रो छ। सोचेका काम बन्ने छन्। स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्ति विपक्षी भएकाले कुरा गर्दा सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। धार्मिक व्यक्तिसँग समय बिताउनु उचित हुनेछ। राज्यको तर्फबाट भय बढ्नेछ। तपाईंको काममा परिवारको साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन सामान्य राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानको प्रगतिले मन खुशी हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्ने देखिन्छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

जहाँ जाऊ लागिरहन्छ माया देशको…

Next Post

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In