• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेवा खोलाको पुल दुर्घटना : छानबिनका लागि समिति गठन

metakhabar by metakhabar
१ असार २०८२,
0
हेवा खोलाको पुल दुर्घटना : छानबिनका लागि समिति गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ताप्लेजुङको फिदिम–हिलिहाङ सडक खण्डमा निर्माणाधीन हेवा खोलाको बेलिब्रिज भत्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्री देवेन्द्र दाहालको निर्णयमा गठिएको समितिको संयोजकत्व सडक विभागका उपमहानिर्देशक ललिजन खनालले सम्हाल्ने भएका छन्। सदस्यमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, बुटवल सडक डिभिजन प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजनका श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा रहेका छन्।

समितिलाई भत्किएको पुलको स्थलगत अध्ययन गरी घटनाको वास्तविक कारण पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझाव पेश गर्न जिम्मेवारी दिइएको छ। साथै, तत्काल उक्त क्षेत्रमा वैकल्पिक यातायात व्यवस्था मिलाउनेबारे सिफारिससमेत गर्न भनिएको छ। मन्त्रालयले समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ भने छानबिन टोलीले आइतबारबाट काम सुरु गरिसकेको छ। यातायात मन्त्री दाहालले निर्माणाधीन पुलको अनपेक्षित भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषी पहिचान गरेर आवश्यक कारबाही हुने स्पष्ट संकेत गरेका छन्।

स्थानीयवासी र यात्रीहरूका लागि असहज परिस्थिति सिर्जना भएपछि अब स्थायी समाधानका उपायतर्फ ध्यान दिइने मन्त्रालयले जनाएको छ।

Previous Post

सभामुखले डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग गरे छुट्टाछुट्टै छलफल

Next Post

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In