विधि
वायु मुद्रामा गरिने आसनलाई वायु मुद्रासन भनिन्छ । हातका तीनवटा औँलाका सहारामा यो क्रिया सम्पन्न गर्नुपर्दछ ।
लाभ
– नियमित गर्नाले सबै प्रकारका वायु विकार नाश गर्छ ।
– जोर्नीको दुखाइ, घाँटीको हड्डीको दुखाइमा फाइदा पुग्छ ।
– रक्तसञ्चार प्रणालीलाई नियमित र सरल बनाउँछ ।
– ग्याष्ट्रिकसम्बन्धी रोगीका निम्ति यो आसन उपयोगी सावित भएको छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













