• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    वर्षाले विभिन्न सडक अवरुद्ध

    पहिरोले विभिन्न सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

    ‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको

    ‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३१ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

मेषः दिन सामान्य राम्रो छ। साथीको कुरा सुन्दा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। पैतृक सम्पत्तिबाट लगानी गरेको भए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। कृषिको व्यापारबाट नाफा हुने योग छ।

वृषः दिन राम्रो छ। राजनीतिप्रति आक्रोश बढ्नेछ। व्यापारमा एकल निर्णयले फाइदा होला। आफूले आफूलाई ख्याल नगर्दा रोगले सताउने जोखिम छ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

मिथुनः दिन राम्रो छ। बोलीको प्रभावले महत्त्वपूर्णा काम बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी साथीले पुराना कुरा कोट्याएर अप्ठेरो परिस्थितिको निर्माण गर्ने जोखिम हुनसक्छ। धार्मिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढे दिन सहज बन्नेछ।

सिंहः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। बोल्दा भने सचेत बन्नुपर्ने छ। खानपानले स्वास्थ्यमा थप समस्या देखिन सक्ने छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

कन्याः क्षिाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। राज्यका तर्फबाट सेवाको अवर मिल्नेछ। परिवारसँग धार्मिक यात्राको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

तुलाः दिन सामान्य छ। परिवारको कारण समाजबाट टाढा हुनुपर्ने जोखिम आइपर्न सक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। आफन्तको सहयोग प्राप्त होला। उपचारमा भए रोग पहिचान हुनेछ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। आफूले गरेका कर्ममा सन्तुष्टि मिल्नेछ। अरुको कुरा सुन्ने बानीले मन तरंगित होला। धार्मिक कुरामा विश्वास गर्दा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ।

धनुः मन शान्त र प्रशन्न रहनेछ। साथी तपाईंको पक्षमा बोल्नेछन्। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मकरः अनावश्यक खर्च बढ्नेछ। परिवारको बोझले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला।

कुम्भः दिन सामान्य छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा भने समस्या हुनेछ। मन अशान्त बन्ने छ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ बाटो बन्नेछ। अन्त्य साढेसाती दशा भएकाले पिपलको दर्शन गर्नु उचित हुन्छ।

मीनः दिन राम्रो छ। साथीबाट सकारात्मक सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। मध्य साढेसाती दशाका कारण शिर सम्बन्धी दुखाई बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

गार्मा बन्यो सोलुखुम्बुकै पहिलो बालमैत्री वडा

Next Post

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना
समाचार

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ २०८३,
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
समाचार

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

६ भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
फिचर-ब्यानर

पहिरोले विभिन्न सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

६ भदौ २०८३,
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
फिचर-ब्यानर

‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको

६ भदौ २०८३,
Load More
Next Post
बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In