• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरीमाथि दुर्व्यवहारका आरोपमा गाउँपालिका अध्यक्षमाथि मुद्दा दर्ता हुँदै

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
प्रहरीमाथि दुर्व्यवहारका आरोपमा गाउँपालिका अध्यक्षमाथि मुद्दा दर्ता हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीमाथि ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ। आरोप पुष्टि हुने गरी सामाजिक सञ्जालमा उनको व्यवहार देखिने भिडियोसमेत भाइरल बनेपछि प्रहरी प्रशासनले कानुनी प्रक्रिया थालेको हो।

जेठ २३ गते, ट्राफिक प्रहरीले ओभरलोड बाँस लोड गरिएको को १ त ४९४३ नम्बरको ट्याक्टर रोकेर जरिवाना गरेको थियो। उक्त ट्याक्टर गाउँपालिका अध्यक्ष अन्सारीका आफन्तको भएको खुलेपछि उनी आफैं घटनास्थलमा पुगे। त्यहाँ पुगेर उनले ट्राफिक प्रहरी सई कमलप्रसाद दाहाल र असई सन्तोष मिश्रमाथि अभद्र भाषा प्रयोग गर्दै गालीगलौज गरे।
अन्सारीले प्रहरीले घुस खाएको आरोपसमेत लगाएका थिए भने, दूध बोकेको मोटरसाइकललाई रोकेर दूध फाटेको भन्दै पुरानो घटनाको पनि गुनासो थपेका थिए।

घटनाको भिडियो सार्वजनिक भएपछि आलोचना चुलिएको छ। सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि अध्यक्ष अन्सारीले ती शब्द आफूले नबोलेको दाबी गर्दै भिडिओ एआई प्रविधिबाट बनाइएको दाबी गरेका छन्। उनले आफैंले भिडियो पोस्ट गर्दै म निर्दोष हुूँ भन्ने प्रयास गरेका छन्।

सुनसरीका एसपी सुमनराज तिम्सिनाले सार्वजनिक स्थानमा दुर्व्यवहार, प्रहरीको मनोबल गिराउने, र ड्युटीमा बाधा पुर्‍याउने विषयमा मुद्दा दर्ताको तयारी भइरहेको जानकारी दिएका छन्। आवश्यक प्रमाण र कागजात संकलन गरी माथिल्लो निकायलाई जानकारी गराइएको छ।

स्थानीय सरकारको जिम्मेवार नेतृत्वबाट सार्वजनिक स्थानमा यस्तो आचरण हुनुले स्थानीय शासनप्रतिको भरोसा कमजोर बनाएको विश्लेषकहरूको धारणा छ। कानुन सबैका लागि बराबर हो भन्ने मान्यताको परीक्षण यतिबेला कानुनी प्रक्रियाले गर्ने देखिन्छ। गाली–गलौजको भिडियो र त्यसको पृष्ठभूमिमा उठेका प्रश्नहरूले अब सत्यको परीक्षण अदालतमा हुनेछ।

Previous Post

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

Next Post

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

२९ जेष्ठ २०८३,
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
खेलमैदान

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

२९ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

२९ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२९ जेष्ठ २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जीवन शैली

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

२९ जेष्ठ २०८३,
विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने
आवाज

विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

२९ जेष्ठ २०८३,
Load More
Next Post
रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In