• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ९ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    “एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

    बाइस लाखबराबरका मालसामान बरामद

    सरकार आयो, युवा गए

    दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

डेभिड बेकह्यामले ‘नाइटहुड’ को उपाधि पाउदै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ जेठ २०८२,
0
डेभिड बेकह्यामले ‘नाइटहुड’ को उपाधि पाउदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । इङल्याण्डका पुर्व फुटबलर डेभिड बेकह्यामले ‘नाइटहुड’ को उपाधि पाउने भएका छन् ।

बिबिसीका अनुसार ५० वर्षीय बेकह्यामलाई राजा चार्ल्सले आफ्नो जन्मदिनको अवसरमा ‘नाइटहुड’ को सम्मान दिन लागेका हुन् । इङल्याण्डका पुर्ब फुटबल कप्तानलाई २००३ मा ब्रिटिश साम्राज्यको अर्डर (ओबिई) को अधिकारी नियुक्त गरिएको थियो ।

अब बेकह्यामले आफ्नो फुटबल करियर र ब्रिटिश समाजमा गरेको विशेष योगदानका लागि थप सम्मान पाउने लाइनमा रहेका छन् ।

बेकह्यामले आफ्नो देशका साथै म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट-जर्मेन र एसी मिलानका लागि फुटबल खेलेर २०१३ मा अवकाश लिएका थिए ।

बेकह्यामलाई पहिलो पटक २०११ मा नाइटहुड उपाधिको लागि मनोनयन गरिएको बताइएको छ । बेकह्यामले लन्डन २०१२ ओलम्पिक सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए भने २००५ देखि युनिसेफका लागि राजदूत रहेका छन् । विश्वभरका कमजोर बालबालिकाहरूलाई सहयोग गर्ने युनिसेफले २०१५ मा दुई बीचको दशकको साझेदारीको सम्झनामा ‘द डेभिड बेकह्याम युनिसेफ कोष’ सुरु गरेको थियो । बेकह्याम २०२४ मा द किंग्स फाउन्डेसनको लागि राजदूत बनेका थिए, जसले किंग चार्ल्सको शिक्षा कार्यक्रम र युवाहरूलाई प्रकृतिको बारेमा बढी बुझाइ सुनिश्चित गर्ने प्रयासहरूलाई समर्थन र प्रचारको काम गरिरहेका छन् ।

बेकह्याम हाल लिग टु साइड साल्फोर्ड सिटीका शेयर होल्डर हुन् भने अमेरिकाको मेजर लिग सकर टिम इन्टर मियामीका अध्यक्ष र सह-मालिक पनि हुन् । साथै उनले इन्टर मियामी सीएफ फाउन्डेसन स्थापना गरेका छन् र समुदायमा फुटबललाई उत्प्रेरकको रूपमा प्रयोग गर्दै विपन्न समुदायहरूलाई सशक्त बनाउने काम गर्दछ ।

नाइटहुडको सम्मान बेलायतमा समाजमा विशेष योगदान गर्ने व्यक्तिलाई राजाले दिने गर्दछन् । यो सम्मानपछि बेलायतमा उनीहरुको नामको अगाडी ‘सर’ लेख्ने गरिन्छ ।

अघिल्लो समाचार

हेल्थ टिप्सः अर्धचन्द्रासन योगाबाट हुने लाभ

अर्को समाचार

अमेरिकामा एकै परिवारका ४ नेपाली मृत फेला

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
आवाज

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
आवाज

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण
आवाज

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद
आर्थिक

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
सरकार आयो, युवा गए
समाचार

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

९ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
अमेरिकामा एकै परिवारका ४ नेपाली मृत फेला

अमेरिकामा एकै परिवारका ४ नेपाली मृत फेला

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
सरकार आयो, युवा गए

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

९ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन