• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलस्रोतको मुहान हिमाल जोगाऔँ : मन्त्री खड्का

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
जलस्रोतको मुहान हिमाल जोगाऔँ : मन्त्री खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पिउने पानी र ऊर्जाको प्रमुख स्रोतका रूपमा रहेको हिमशृङ्खलामा जलवायु परितर्वनबाट परेको असर न्यूनीकरण गर्न विश्वसमुदायकै ध्यानाकर्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति(रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष देखिएकाले यसको संरक्षणका लागि विश्वसमुदायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खड्काले भन्नुभयो, “जसरी हिजोका दिनमा हिउँ पथ्र्यो, अहिले पर्न छाडेको छ । हिमताल तथा तालतलैयामा पनि यसको असर देखिएको छ, कतिपय हिमतालहरू फुट्ने खतरामा छन् । त्यसको संरक्षणका लागि अनुसन्धानलगायत काम सरकारले सुरू गरिसकेको छ ।”

नेपालको ऊर्जाको प्रमुख स्रोत जलस्रोत भएको हुँदा हिमालमा परेको असरले ऊर्जा क्षेत्रलाई पनि प्रभाव पार्ने बताउँदै उहाँले यसबाट हुने असर न्यूनीकरणका लागि एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो । नेपालमा पर्वतीय पर्यटन र के कस्ता हिमालहरू रहेका छन् भन्ने कुरा तस्वीरले स्पष्ट पारेको जनाउँदै मन्त्री खड्काले नेपालमा केही पनि भएको छैन र हुँदैन भन्ने भाष्य चिर्नलाई समेत यस्ता प्रदर्शनीले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल प्राकृतिक रूपमा सम्पन्न छ, नेपालमा हिमाललगायत प्राकृतिक सम्पदा छन्, यसको सदुपयोग गर्न सन्देश दिएको छ, आन्तरिक र बाह्य पर्यटनका लागि हिमालका दृश्यले आर्कषण गर्दै आएको छ”, उहाँले भन्नुभयो । पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अघि बढ्न सकिने उहाँको भनाइ छ ।

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मन्त्री खड्कालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

महाकालीको माछा बेचेर जीविका चलाउँदै

Next Post

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In