• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता

metakhabar by metakhabar
१७ जेष्ठ २०८२,
0
राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार दिउँसोपख काठमाडौंमा चर्किएको घाम छेक्क रंगीचंगी छाता ओढेका केही हुल मान्छेहरू माइतीघर मण्डलामा जम्मा हुँदै थिए।

केही दिन यता देशभरि नै ‘राजा चाहियो’ भन्नेहरू बढिरहेको छ। राजधानीमा छाता ओढेका यी मान्छेहरूको जुलुसलाई उनीहरूले ‘छाता बिद्रोह’ पनि भनेका छन्।

यसैबीचमा राजसंस्था पुन:स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन काठमाडौंमा प्रदर्शन गरेका छन्।

जेठ १५ गते पनि उनीहरूले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। गणतन्त्र घोषणा भएकै दिन उनीहरूले त्यो प्रदर्शनलाई ‘जनआन्दोलनको सुरुवात’ पनि भनेका छन्। जेठ १५ गतेलाई नै राप्रपाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँछ।

यही दिन नेकपा एमालले पनि काठमाडौंमा प्रदर्शन गरेको थियो। गणतन्त्र उत्सव मनाउन भन्दै एमालेले राप्रपाले प्रदर्शन आह्वान गरेकै दिन प्रदर्शन गरेको हो। राजावादीको आन्दोलन निस्तेज पार्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए।

काठमाडौंका विभिन्न ठाउँबाट भेला भएर राजावादीहरू शुक्रबार माइतीघरमा भेला भएका थिए। यो प्रदर्शनमा अहिले कमल थापा र राजेन्द्र लिङ्देन सँगसँगै छन्। त्यस्तै राजावादीहरूले गठन गरेको ‘संयुक्त जनआन्दोलन समिति’ले पनि राप्रपा नेतृत्वकै आन्दोलनलाई स्वीकार गरेको छ। त्यसका संयोजक नवराज सुवेदी छन्।

राजावादीहरूले अब काठमाडौंमै केन्द्रित भएर निरन्तर आन्दोलन गर्ने जनाएका छन्। अब आन्दोलनको सुरु भइसकेका कारण यसलाई टुङ्गोमै पुर्‍याएर छोडिने भन्दै राजावादीहरूले आम नागरिकलाई समेत आन्दोलनमा आउन आह्वान गरेका छन्।

केहीदिन यता ठूला दलका नेताहरूले राजावादीहरूलाई निरन्तर होच्याएर बोल्न थालेपछि उनीहरू झनै आक्रोशित भएका छन्। संसदमै समेत उनीहरूबीच भनाभन भएको थियो।

बिहीबार एउटा टेलिभिजन अन्तर्रवार्तामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्व राजा ज्ञानेन्द्र र उनका समर्थकहरूको गतिविधि नियन्त्रणका लागि सरकारले कठोर कदम चाल्नुपर्ने बताएका थिए।

शनिबार पनि राजावादीहरूले प्रदर्शन गर्ने भएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबार उनीहरूले नारायणहिटी दरबार संग्राहलयअघि प्रदर्शन गर्नेछन्।

गत शनिबार पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाती हृदयेन्द्रका साथमा नारायणहिटी परिसरमा रहेको चातुर्व्यूह नारायण मन्दिरमा पूजा गरेका थिए।

हृदयेन्द्रलाई भावी राजाका रुपमा चर्चा चलिरहेका बेला ज्ञानेन्द्रको नारायणहिटी प्रवेशलाई पनि अर्थपूर्णरुपमा हेरिएको थियो।

गणतन्त्र स्थापना भएपछि पहिलोपटक ज्ञानेन्द्र नारायणहिटी परिसर छिरेका हुन्।

Previous Post

लहानमा धमाधम ‘ओभरपास’ निर्माण: तोकिएको समयमै सम्पन्न गर्न तीव्र तयारी

Next Post

दुई महिनापछि म्याराडोनाको मुद्दा खारेज

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
दुई महिनापछि म्याराडोनाको मुद्दा खारेज

दुई महिनापछि म्याराडोनाको मुद्दा खारेज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In