• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१६ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य राम्रो छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। पुराना साथी र व्यक्तिसँग भेट हुनेछ। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। हरेक काममा धैर्य बन्नुपर्ने छ। आफ्नो भन्दा विपक्षीको प्रगति देखिने छ।

वृषः धनलक्ष्मी योग परेको छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुने सम्भावना रहेको छ। विपक्षीको हर्कतले तपाईंलाई फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आफ्नै राशिमा चन्द्रमा र वृहस्पति एकै ठाउँमा बसेका छन्। मन प्रशन्न हुनेछ। सोचेको काम बन्नेछ। तीर्थ यात्रा तय हुनेछ। इज्जत बचाउन सम्पत्ति खर्च भए पनि मनमा सन्तुष्टि बढ्नेछ।

कर्कटः सञ्चित धन खर्च हुने योग छ। खर्च कटौती गर्नु राम्रो हुनेछ। सहकर्मीसँग सल्लाह गरेर मात्र ठुलो लगानीमा हात लगाउनु उचित हुनेछ। राजनीतिबाट सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः आम्दानी बढ्ने दिन छ। दैनिक काम सहजै बन्नेछन्। परिवारमा बढी विश्वास गर्नाले धोका हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कन्याः परिवारको व्यावहारिक बोझ थपिने छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। कृषिको लगानीबाट आम्दानी बढ्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुलाः शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग नयाँ सम्बन्ध विस्तार हुनेछ। परिवारमा भने सचेत भएर काम गर्नुपर्ने योग छ।

वृश्चिकः हरेक काममा अवरोध सिर्जना हुनेछ। प्राविधिक शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रभावित नहुनु उचित हुनेछ। भीडमा ज्यान जोगाउनु पर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

धनुः दिन राम्रो छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दिन सामान्य राम्रो छ। गोपनीयता भंग गर्ने बानीले अप्ठेरोमा पर्ने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर जित्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए निजी शिक्षाबाट फाइदा हुनेछ। अन्त्य साढेसातीका कारण स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

मीनः तपाईंको राशिमा शनिदेव पुगेकाले टाउको दुख्ने समस्या बढ्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत र इमेज बिग्रिने जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

Previous Post

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने

Next Post

गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार

metakhabar

metakhabar

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार

गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In