• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तरिक्ष युद्द रोक्न ट्रम्पले सारे ‘गोल्डेन डोम’ योजना, जसका लागि १७५ अर्ब डलर दिने

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
अन्तरिक्ष युद्द रोक्न ट्रम्पले सारे ‘गोल्डेन डोम’ योजना, जसका लागि १७५ अर्ब डलर दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा महत्वाकांक्षी योजना घोषणा गरेका छन्, जसलाई उनले ‘गोल्डेन डोम’ नाम दिएका छन् । यस योजनाको लक्ष्य अमेरिकालाई मिसाइल आक्रमणबाट जोगाउन बलियो सुरक्षा ढाल निर्माण गर्नु हो।

यो केही हदसम्म इजरायलले ‘आइरन डोम’ नाम गरेको वायु रक्षा प्रणालीसँग मिल्दोजुल्दो छ। ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने, ‘सम्पन्न भएपछि गोल्डेन डोमले विश्वको जुनसुकै कुना वा अन्तरिक्षबाट प्रहार गर्ने मिसाइललाई रोक्न सक्नेछ।’

यो योजना अन्तर्गत हजारौं साना उपग्रह पृथ्वीको कक्षमा तैनाथ गरिने छ । स्याटेलाइटको यस नेटवर्कबाट आउने मिसाइलहरू पत्ता लगाउन सकिन्छ। यो तिनीहरूमा नजर राख्न र प्रक्षेपण पछि तुरुन्तै नष्ट गर्न सक्षम हुनेछन्।

ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली पूरा गर्ने लक्ष्य रहेको बताएका छन् । यसका लागि आगामी वर्षको बजेटमा २५ अर्ब डलर र कुल १७५ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ओभल अफिसबाट बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । यो प्रणालीको डिजाइनलाई अन्तिम रूप दिइएको छ र यसको नेतृत्व स्पेस अपरेशनका उपप्रमुख जनरल माइकल गुएटेलिनले गर्नेछन्।

सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजको मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशक टम काराकोले यसलाई आवश्यक कदम भनेका छन्। उनले भने, ‘अन्तरिक्षमा युद्धको सम्भावनालाई ध्यानमा राख्दै गोल्डेन डोमले अमेरिकालाई कडा सुरक्षा दिन सक्छ।’ यद्यपि, युनियन अफ कन्सर्ड साइन्टिस्टका भौतिक शास्त्री लौरा ग्रेगोले यो प्रणाली जटिल र महँगो भएको र सजिलैसँग लक्षित गर्न नसकिने चेतावनी दिएका छन् ।

गोल्डेन डोमले हाइपरसोनिक मिसाइलहरू र फ्र्याक्शनल अर्बिटल बमबारर्डमेन्ट प्रणाली जस्ता नयाँ प्रकारका मिसाइलहरूसँग पनि सामना गर्नु पर्नेछ। लागतको बारेमा पनि अनिश्चितता रहेको छ ।

ट्रम्पले १७५ अर्ब डलरको अनुमान गरे पनि केही विज्ञहरूले यो खर्च १६१ देखि ५४२ अर्ब डलरसम्म हुन सक्ने बताएका छन् । र, यो पूरा हुन दशकौं लाग्न पनि सक्छ। सन् १९८३ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले पनि यस्तै हवाई रक्षा प्रणालीको सपना देखेका थिए तर सोभियत संघको पतनअघि त्यो पूरा हुन सकेको थिएन् ।

अमेरिकासँग अहिले छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरू रोक्ने प्रणाली छ तर लामो दूरीका क्षेप्यास्त्रहरूलाई ठूलो मात्रामा रोक्न भने उसका लागि अझै ठूलो चुनौती बनिरहेको छ ।

Previous Post

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल

Next Post

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयासबारे स्वास्थ्यमन्त्री पौडेलद्वारा जानकारी

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
Load More
Next Post
‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयासबारे स्वास्थ्यमन्त्री पौडेलद्वारा जानकारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In