• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

metakhabar by metakhabar
५ जेष्ठ २०८२,
0
हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा लेदो र माटोसहितको ठूलो पहिरो गएपछि गाउँ उच्च जोखिममा परेको छ। रातको समयमा आएको पहिरोले घर, पुल, धर्मशाला, जलविद्युत् आयोजना र सिंचाइ प्रणालीमा व्यापक क्षति पुर्‍याएको छ।

१ जेठ राति ११ बजेपछि आएको पहिरोले ५० घरधुरीमध्ये १८ घरमा बसोबास गरिरहेका ३२ जना स्थानीयलाई खुला चौरमा त्रिपाल टाँगेर सुरक्षित स्थानमा सारिएको छ। विस्थापितमध्ये २१ महिला, ९ पुरुष र २ बालबालिका छन्।

घटनास्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालित छ। बीओपी हिल्सबाट वरिष्ठ हवल्दारको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालयबाट थप ६ जना गरी १३ जनाको टोली उद्धारमा खटिएको छ।

पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगेका छन्। केही घरमा प्वाल परेको, चर्किएको तथा धर्मशालाको छत भत्किएको विवरण आएको छ। १५ किलोवाट क्षमताको जलविद्युत् आयोजना र ४ सय रोपनी सिचाइको कुलो, खानेपानीको पाइपलाइनसमेत बगाएको छ।

स्थानीय वडाध्यक्ष पाल्जोर लामाले पहिरोको कारण स्पष्ट नभएको बताए। तर, पहिरो आउनु अघि माथिल्लो क्षेत्रमा रहेका दुई हिमताल फुटेको आशंका गरिएको छ। यिनै कारण पत्ता लगाउन अध्यक्षसहित स्थानीय र सुरक्षाकर्मीको टोली ५३०० मिटर उचाइको थाक्रा क्षेत्रसम्म पुगेका छन्। यद्यपि, सो क्षेत्रसम्म उनीहरू दक्ष प्राविधिक वा उपकरणबिनै पुगेका थिए। लिमी क्षेत्रमा हाल कुनै सुरक्षाकर्मीको स्थायी उपस्थिति नरहेको पनि जनाइएको छ।

Previous Post

जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

Next Post

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

metakhabar

metakhabar

सम्बन्धित खबर

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
अन्तर्राष्ट्रिय

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

८ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

८ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ भदौ २०८३,
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
समाचार

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

८ भदौ २०८३,
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
फिचर-ब्यानर

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

८ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

८ भदौ २०८३,
Load More
Next Post
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In