• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

metakhabar by metakhabar
३ जेष्ठ २०८२,
0
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ।

पिआईडीले काठमाडौँ महानगरपालिका–१६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तर्गतका वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न लागेको हो।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गरी नागरिकलाई सफा र प्रशोधित पानी उपलब्ध गराउने उद्देश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण प्रक्रिया थालिएको जानकारी दिए। उनले भने, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्रीज्यूको निर्देशनपश्चात् हामीले उक्त कार्यका लागि बोलपत्र आह्वान गरेका छौँ। नागरिकलाई सफा र प्रशोधित पानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो।”

वितरण सञ्जाल सुधार कार्य अन्तर्गत रिङ रोड, बालाजु क्षेत्रमा कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ। बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधित पानी आपूर्ति गरिने पिआईडीले जनाएको छ।

उक्त सेवा सञ्चालनमा आएपछि मेलम्ची परियोजना अन्तर्गत दैनिक २७० मिलियन लिटर पानी काठमाडौँका विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पानी वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै काठमाडौँमा पानी आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइनेछ। यसले काठमाडौँ उपत्यकाभित्रको पानी सङ्कटलाई केही हदसम्म समाधान गर्न मद्दत पुग्ने खानेपानी मन्त्रालयले जनाएको छ। यो प्रक्रिया सुचारु भएसँगै काठमाडौँ महानगरपालिकाको बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्नेछन्।

Previous Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदै

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
Load More
Next Post
एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदै

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In