• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिद्वारा हजयात्रीलाई शुभकामना, मुस्लिम समुदायको योगदानको प्रशंसा

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
राष्ट्रपतिद्वारा हजयात्रीलाई शुभकामना, मुस्लिम समुदायको योगदानको प्रशंसा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको उल्लेख गर्दै यहाँ मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीहरूलाई शुभकामना दिने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन्।

“विविध जातजाति, समुदाय, भाषाभाषी र संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसैको माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ। हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु,” राष्ट्रपति पौडेलले भने।

उनले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा मुस्लिम समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गरे। “पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ भन्ने मैले विश्वास लिएको छु। हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकूल आवश्यक नीति, नियम र प्रबन्ध मिलाउनुपर्ने तर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु,” राष्ट्रपति पौडेलले भने।

सो अवसरमा राष्ट्रपति पौडेलले हजयात्रीहरूलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीहरूलाई राष्ट्रपति भवनमा शुभकामनासहित बिदाई गरिनु गौरवको विषय भएको बताए।

Previous Post

जलवायु परिवर्तन, हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीः प्रधानमन्त्री (सम्बाेधनकाे सारंशसहित)

Next Post

कपिलवस्तुमा कारको ठक्करबाट मर्निङवाकमा निस्किएका दुई महिलाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न
आवाज

पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

३१ असार २०८३,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आवाज

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

३१ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आवाज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३१ असार २०८३,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
आर्थिक

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

३१ असार २०८३,
Load More
Next Post
कपिलवस्तुमा कारको ठक्करबाट मर्निङवाकमा निस्किएका दुई महिलाको मृत्यु

कपिलवस्तुमा कारको ठक्करबाट मर्निङवाकमा निस्किएका दुई महिलाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In