• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

    अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जन्मदिनको अवसरमा लामाले गरे बृद्धाश्रममा सहयोग

metakhabar by metakhabar
१ जेष्ठ २०८२,
0
जन्मदिनको अवसरमा लामाले गरे बृद्धाश्रममा सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति तथा समाजसेवी दोर्जे लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारा बृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका लामाले सिन्धुपाल्चोकको चौतारा नगरपालिका – ५ मा रहेको चौतारा बृद्धाश्रम सेवा समितिमा रहेका बृद्ध, बृद्धाहरुलाई विहीबार खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

लामाले आश्रममा रहेका १५ जना बृद्ध बृद्धा तथा कर्मचाहरुलाई खाना समेत खुवाएका थिए । उनले चौतारा बृद्धाश्रम सेवा समिति व्यवस्थापकलाई चामल, दाल, चिनी, विस्कुटलगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय जन्मदिनको अवसरमा पार्टी प्यालेसमा गरिने फजुल खर्चलाई कटौती गरी मानवीय सेवा कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले यो कार्य गरेको बताए । नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा लागेका लामाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् ।

Previous Post

सतुङ्गलको कपडा पसलमा आगलागी

Next Post

टेरामक्स घोटाला प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

metakhabar

metakhabar

सम्बन्धित खबर

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै
फिचर-ब्यानर

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

२३ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

२३ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२३ बैशाख २०८३,
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

२३ बैशाख २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

२३ बैशाख २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
Load More
Next Post
टेरामक्स घोटाला प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

टेरामक्स घोटाला प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In