• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारी जग्गा हिनामिना प्रकरण : बारा मालपोतमा कागज कीर्ते, जिल्ला प्रशासनले कारबाहीको माग गर्दै पठायो फाइल

metakhabar by metakhabar
१ जेष्ठ २०८२,
0
सरकारी जग्गा हिनामिना प्रकरण : बारा मालपोतमा कागज कीर्ते, जिल्ला प्रशासनले कारबाहीको माग गर्दै पठायो फाइल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बारा जिल्लामा सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता गर्न खोजिएको एक जटिल प्रकरणमा जिल्ला प्रशासन कार्यालय कलैयाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत फाइल पठाएको छ। जग्गा कीर्ते प्रकरणमा सरकारी कर्मचारीदेखि स्थानीय वडाध्यक्षसम्म संलग्न देखिएको भन्दै कारबाहीको माग गरिएको छ।

२०७६ सालमा तयार पारिएको उक्त प्रतिवेदनअनुसार रामपुर टोकनी गा।वि।स। ९हाल जितपुरसिमरा उपमहानगरपालिका–२३० का विभिन्न कित्ता नम्बरका जग्गा मालपोत अभिलेखबाट सुनियोजित ढंगले च्यातिएको पाइयो। उल्लेखित कित्ताहरू प्रदुम्नराज पाण्डे र उनका परिवारको नाममा श्रेस्ता कायम गरिएकोमा पछि उनीहरूले नै पुनः दर्ताका लागि विभिन्न निकायमा निवेदन दिएको तथ्यले कीर्ते श्रेस्ता रहेको शंका पुष्टि भएको जनाइएको छ।

प्रक्रियामा वडा अध्यक्ष असलम देवानको समेत प्रत्यक्ष संलग्नता देखिएको छ, जसले मालपोत कार्यालयमा सिफारिश पठाएको पाइन्छ। सरकारी जग्गा नक्कली कागजमार्फत व्यक्तिगत नाममा ल्याउन खोजिएको यो घटनामा कुनै समूहले मालपोतका कर्मचारीहरूसँग मिलेर संस्थागत रूपमा कार्य गरेको देखिएको हो।

सर्वोच्च अदालतको परमादेशपछि विवादित कित्ता नम्बरहरू पुनः नेपाल सरकारको नाममा सार्वजनिक जग्गाका रूपमा कायम गरिएको छ। मालपोत कार्यालय सिमराले सर्वोच्चको आदेश बमोजिम १३ वटा कित्ता सरकारी स्वामित्वमा दर्ता गरिसकेको जनाएको छ।

अब यो प्रकरणमा संलग्न सबै पक्षमाथि कानुनी छानबिन र कारबाही अघि बढाउने तयारी छ। सरकारी जग्गा जोगाउन जिल्ला प्रशासन र मालपोत कार्यालयको समन्वयले लिएको कदम सकारात्मक मानिएको छ।

Previous Post

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

Next Post

राशिफलः तापाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तापाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In