• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेरि पनि अलपत्र कांग्रेसको क्रियाशील सदस्यता नवीकरण

metakhabar by metakhabar
१ जेष्ठ २०८२,
0
फेरि पनि अलपत्र कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले दोस्रोपटक म्याद थपेर दिएको समयसीमा पनि क्रियाशील सदस्यता नवीकरणको काम केही जिल्लामा टुंगिन सकेको छैन। अब कुन जिल्लाले काम सक्यो, कसले सकेन र किन सकेन भन्नेबारे टुंगो लगाउन महामन्त्री गगन थापाको नेतृत्वमा बनेको समिति जेठ १ गते बैठक बस्ने तयारीमा छ।

महामन्त्री थापाले भने ,‘हामीले आजसम्मको म्याद दिएका थियौं, तर सबै जिल्लाले काम सकेका छैनन्,ू भन्दै अब विवरण संकलन गरेर मूल्यांकन गरिनेछ । समितिले दिएको एक्सेस वैशाख मसान्तसँगै स्वतः बन्द हुने निर्णय पनि यसअघि नै भइसकेको छ।

यो कांग्रेसको इतिहासमै पहिलो पटक हो, जब महाधिवेशनको मिति तोक्नु अघिनै क्रियाशील सदस्यता नवीकरण प्रक्रिया सुरु गरिएको हो। तर, बारम्बार म्याद थप्दा पनि काम अलपत्र पर्दा पार्टीको संगठनात्मक तयारीमाथि प्रश्न उठ्न थालेको छ।

१४ औँ महाधिवेशनका समय कांग्रेसमा ८ लाखभन्दा बढी क्रियाशील सदस्य थिए। अहिलेको नवीकरणले त्यो संख्या कति पुग्नेछ वा घट्नेछ भन्नेमा पनि सबैको चासो केन्द्रित छ।

Previous Post

गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

Next Post

सतुङ्गलको कपडा पसलमा आगलागी

metakhabar

metakhabar

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
जीवन शैली

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

२० चैत्र २०८२,
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !
फिचर-ब्यानर

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

२० चैत्र २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
Load More
Next Post
सतुङ्गलको कपडा पसलमा आगलागी

सतुङ्गलको कपडा पसलमा आगलागी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In