• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    धार्मिक महत्वको लुङबुक गुफा

    धार्मिक महत्वको लुङबुक गुफा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढुङ्गाका मूर्ति बेचेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
ढुङ्गाका मूर्ति बेचेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। काम गर्न उमेरले छेक्दैन, बरु काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिन्छ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले प्रस्तुत गरेका छन्।

चुरे क्षेत्रका खोलाबाट ढुङ्गा सङ्कलन गरी मूर्ति निर्माण गर्दै आएका विष्टले ती मूर्ति बिक्री गरेर आफ्नो घरखर्च चलाइरहेका छन्। अन्य व्यक्तिले ढुङ्गाबाट मूर्ति बनाएको हेर्दै सिकेका विष्टले एक दशकमा १५० भन्दा बढी मूर्ति निर्माण गरिसकेका छन्। एउटा मूर्ति बनाउन एकदेखि तीन महिनासम्म लाग्ने गरेको उनले बताए।

विष्टले ढुङ्गाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग र नन्दीलगायतका मूर्ति बनाउँदै आएका छन्। मूर्ति बनाएबापत उनी प्रतिमूर्ति रु ३० हजारदेखि रु ५० हजारसम्म पारिश्रमिक लिने गर्छन्। “मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लिएर चुरे फेदीका खोलामा पुग्छु,” उनले भने, “मूर्ति बन्न सक्ने ढुङ्गा खोजेर घरमा ल्याउँछु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार पार्छु।”

मूर्ति बिक्रीबाट आएको रकमले घरपरिवारको खर्च, लुगाफाटो र अन्न खरिद गर्ने गरिएको उनले बताए। तन्नेरीहरू जस्तै विष्ट बिहानदेखि साँझसम्म मूर्ति बनाउनमा व्यस्त रहन्छन्। दुई–तीन महिनामा मूर्ति बनाउने माग आइरहने भएकाले घरखर्च र पारिश्रमिकको रकम ठिक्क हुने गरेको उनको भनाइ छ। “तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको छ,” उनले भने, “काम नगरे भोकै बस्नुपर्छ, त्यही भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ।”

Previous Post

फेकन निर्वाचनः उमेश कुश्वारको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Next Post

ट्रम्पले भने ‘भारत र पाकिस्तानप्रति मलाई गर्व छ…’

metakhabar

metakhabar

सम्बन्धित खबर

किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
धार्मिक महत्वको लुङबुक गुफा
समाचार

धार्मिक महत्वको लुङबुक गुफा

१ चैत्र २०८२,
Load More
Next Post
ट्रम्पले भने ‘भारत र पाकिस्तानप्रति मलाई गर्व छ…’

ट्रम्पले भने ‘भारत र पाकिस्तानप्रति मलाई गर्व छ…’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In