• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘विकासमा राजनीति गरे पछि परिन्छ’

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
‘विकासमा राजनीति गरे पछि परिन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा) : सरकारका मुख्यसचिव एकनारायण अर्यालले विकासमा राजनीति गरे पछि परिने भएकाले त्यसो गर्न नहुने बताउनुभएको छ ।

स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सङ्गमस्थलमा अवस्थित गह«ौँसुर मन्दिर परिसरमा नवनिर्मित अतिथि गृहको आज उद्घाटन गर्दै मुख्यसचिव अर्यालले विकासलाई राजनीतिभन्दा माथि राखेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

“विकास सबैको साझा हुनुपर्छ र त्यो राजनीतिभन्दा माथि राखेर अगाडि बढ्नु जरुरी छ । विकासका लागि  सबैसँग सहकार्य गरी एकजुट भएर अगाडि बढ्नु जरुरी छ”, उहाँले भन्नुभयो, “सबैको अपनत्व र सहकार्य भएमा विकासले गति लिन्छ, प्रभावकारी हुन्छ । राजनीति गर्न थालियो भने पूर्वाधार निर्माण पूरा नहुन सक्छन्, जसकाकारण विकास निर्माण पछाडि धकेलिन पुग्छ ।”

एकअर्काप्रति आग्रह पूर्वाग्रहभन्दा पनि सबै मिलेर सहकार्य र समन्वयका आधारमा काम गर्नुपर्ने मुख्यसचिव अर्यालको भनाइ थियो । विकास निर्माणमा राजनीतिक खिचातानी हुनु दुःखद पक्ष भएको उल्लेख गर्दै उहाँले राजनीतिबाट माथि उठेर विकास निर्माणमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

सहरी विकास मन्त्रालयको सहयोगमा दर्शनार्थी, विशिष्ट व्यक्ति, उच्च ओहोदाका व्यक्तिलाई आवासीय सुविधासहित सेवा दिनेगरी अतिथि गृह निर्माण गरिएको हो । मुख्यसचिव अर्यालले आजै पुतलीबजार नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल सतौँं चण्डीमा पूजाअर्चना गर्नुभयो । उहाँले आजै पुतलीबजार–१ मा नवनिर्मित राष्ट्रिय अनुसन्धान केन्द्र स्याङ्जाको भवन उद्घाटन गर्नुभयो ।

Previous Post

पाकिस्तानले ३ घण्टामै युद्धविराम तोड्यो, श्रीनगरसहित धेरै शहरहरूमा ड्रोन आक्रमण

Next Post

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

metakhabar

metakhabar

सम्बन्धित खबर

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
Load More
Next Post
इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In