• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

८ हजारभन्दा बढी एक्स एकाउन्ट बन्द गर्न भारत सरकारको निर्देशन

metakhabar by metakhabar
२६ बैशाख २०८२,
0
८ हजारभन्दा बढी एक्स एकाउन्ट बन्द गर्न भारत सरकारको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पाकिस्तानसँगको तनावका बीच, भारत सरकारले ८ हजार भन्दा बढी एक्स एकाउन्ट बन्द गर्न आदेश दिएको छ। यसमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको खाताहरू पनि समावेश रहेको बताइएको छ ।

एक्सले आफ्नो ग्लोबल गभर्नेन्स अफेयर्स खाता मार्फत यो जानकारी दिएको हो । एक्सले आफु यसमा सहमत नभएको र यी पोस्ट र खाताहरू भारतमा मात्र नदेखिने बताएको छ ।

ग्लोबल गभर्नमेन्ट अफेयर्सले आफ्नो आधिकारिक एक्स अकाउन्टमा पोस्ट गरेको छ- ‘भारत सरकारले नक्कली समाचार, पाकिस्तानको प्रचार र भारत विरोधी सामग्री (पाठ, फोटो र भिडियो) फैलाउने खाता र पोस्टहरू प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ ।’

सरकारले राष्ट्रिय सुरक्षा र साइबर सुरक्षालाई बलियो बनाउन यो कदम चालिएको बताएको छ । केही खाताहरूमाथि भारतमा अस्थिरता र गलत सूचना फैलाएको आरोप लगाइएको छ ।

यसअघि बिहीबार केन्द्र सरकारले सबै ओटीटी (ओभर-द-टप) र स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्री तुरुन्तै हटाउन निर्देशन दिएको थियो ।

सूचना तथा प्रसारण मन्त्रालयले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै पाकिस्तानी सामग्रीमाथि प्रतिबन्ध लगाउने आदेश दिएको ।

त्यसैगरी यसअघि, अप्रिल २७ मा, गृह मन्त्रालयको सिफारिसमा, भारत सरकारले १६ पाकिस्तानी युट्युब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । सरकारी स्रोतहरूका अनुसार यी च्यानलहरूलाई भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको छ ।

Previous Post

गभर्नर नियुक्तिमा रस्साकस्सी: सरकारको आलोचनादेखि कामु गभर्नरको असहयोगसम्म

Next Post

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In