• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन (बेलायत) : बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चाल्र्स तृतीयले नेपालको सहयोगमा बेलायती साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभएको छ ।

आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा उहाँले राजा चाल्र्सको नेपाल र नेपाली जनताप्रति माया, सद्भाव रहेको बताउनुभएको भन्दै नेपालको सहयोगमा बेलायतको साथ सधैँ रहिरहने प्रतिबद्धता दोहो¥याउनुभएको उहाँले जानकारी दिनुभयो ।

बकिङ्घम दरबारमा एक औपचारिक समारोहबीच राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा राजदूत घिमिरेले राजाले नेपालको विकासलाई प्राथमिकता दिँदै आर्थिक प्रगतिका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । भेटका क्रममा राजा चाल्र्सले आफू राजकुमार हुँदा नेपालमा भएका भ्रमणको स्मरण गर्दै नेपालप्रति आफ्नो अगाध माया दर्शाउनु भएको उहाँको भनाइ छ ।

राजदूत घिमिरेले सन् १८१६ मा स्थापित बेलायत नेपालबीचको दुई सय नौ वर्ष लामो अटल कूटनीतिक मित्रता स्मरण गर्दै नेपालको सामाजिक, आर्थिक विकासका लागि बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

दुई देशबीचको भौतिक दूरी टाढा भए पनि बेलायत नेपालको विकासमा एक असल मित्र र साझेदार निकाय भएको भन्दै राजदूत घिमिरेले सन् २०१५ को भूकम्प र सन् २०१९ को कोभिड महामारीमा बेलायतले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बेलायतका असिस्टेन्ट मार्सल अफ द डिप्लोम्याटिक कप्र्स एलनोर म्याक्यूले बेलायत सरकारका तर्फबाट राजदूत घिमिरेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको प्रमुख विकास साझेदारका रूपमा बेलायती सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बेलायती सेनामा गोर्खाहरूको योगदानको प्रशंसा गर्दै उहाँले नेपालको बेलायत सदैव नजिकको मित्र रहने बताउनुभयो ।

उहाँले, राजदूत घिमिरेको परिवारको समेत व्यक्तिगत रूपमा दोस्रो विश्वयुद्धमा योगदान रहेको स्मरण गर्दै नेपालको आर्थिक तथा सामाजिक सहकार्यमा पलह गर्नेमा जोड दिनुभयो । सन् १९३४ मा लन्डनमा नेपालको पहिलो कूटनीतिक मिसन स्थापना भएयता घिमिरे बेलायतका लागि २३औँ नेपाली राजदूत हुनुहुन्छ । उहाँले गत जनवरीमा आफ्नो कार्यभार सम्हाल्नुभएको थियो ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीद्वारा सञ्चालित समारोहमा हाल बेलायत भ्रमणमा रहनुभएका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको टोली, बेलायतस्थित विभिन्न मुलुकका राजदूत, हाई कमिसनर, बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरू तथा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

Previous Post

शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेलः गृहमन्त्री लेखक

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In